दैनिक ८ घण्टा बसेर काम गर्ने मानिसमा मुटुरोगकाे जाेखिम उच्च
कुनै पनि व्यक्ति दिनको आठ घण्टा बसिरहन्छ र कुनै प्रकारको शारीरिक परिश्रम गर्दैन भने उसलाई मुटुको रोग लाग्ने र चाँडै मृत्यु हुने गरेको अध्ययनले देखाएको छ ।
यस्तो सम्भावना अत्यधिक चुरोट पिउने ...
काठमाडौँ । चिकित्सकलाई दैनिक ८ घण्टा भन्दाबढी काममा नलगाउन आग्रह गरिएको छ । राष्ट्रिय समावेशी आयोगले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गर्दै स्वास्थ्यकर्मीलाई दैनिक ८ घण्टाभन्दा बढी काममा नलगाउन आग्रह गरेको हो । नेपालका स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीहरूलाई चिकित्सक, प्यारामेडिकल तथा नर्सिङ स्टाफको कार्य समय श्रम ऐन, २०७४ ले तोकेको भन्दा धेरै देखिएकाले प्रतिदिन […]
चिकित्सकलाई दैनिक ८ घण्टा भन्दाबढी काममा नलगाउन आग्रह गरिएको छ । राष्ट्रिय समावेशी आयोगले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गर्दै स्वास्थ्यकर्मीलाई दैनिक ८ घण्टाभन्दा बढी काममा नलगाउन आग्रह गरेको हो ।नेपालका स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई चिकित्सक, प्यारामेडिकल तथा नर्सिङ स्टाफको कार्य समय श्रम ऐन, २०७४ ले तोकेको भन्दा धेरै देखिएकाले प्रतिदिन ८ घण्टा र एक हप्तामा ४८ घण्टाभन्दा बढी समय काममा नलगाउन आयोगले भनेको छ । अध्ययनका क्रममा कतिपय अस्पतालहरुमा अतिरिक्त २४
'म अहिले पनि १८ घण्टा काम गर्छु। १८ घण्टा काम गर्छु म। अनि, प्रायः साथीहरु त म भन्दा कमै उमेरका हुनुहुन्छ। १८ घण्टा म काम गर्छु भने १८ घण्टा नगर्नुस तर कमसेकम १४ घण्टा त गर्नुस्। १२ घण्टा गर्नुस्। १० घण्टा गर्नुस् त्यो सक्नु हुन्न भने कमसेकम ८ घण्टा गर्नु...
काठमाडौं : १३३ औँ अन्तरराष्ट्रिय श्रमिक दिवस। ‘८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो शहरका श्रमिकले सडक ओर्लिएर बलिदानपूर्ण संघर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आज अर्थात १ मे का दिन विश्वभरि नै अन्तरराष्ट्रिय श्रमिक दिवस मनाइँदैछ।अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपालमा पनि विभिन्न ट्रेड युनियनले अनेक कार्यक्रम आयोजना गरेका छन्।वि सं २००३ सालमा विराटनगरको ऐतिहासिक मजदुर आन्दोलनबाट प्रारम्भ भएको नेपालको ट्रेड युनियन आन्दोलनले पनि ७
पछिल्लो तीन दशकको विश्वव्यापीकरणले रोजगारको परिभाषा फेरेको छ र स्वरुप पनि । काम गर्ने तौर तरिकामा पनि निकै परिवर्तन आएको छ । कोरोना संक्रमणका बेला संसारभरी रिमोट वर्किङको रुप पनि देखिएको छ ।मजदुर र मजदुरी दुबैको अर्थ समयसँगै फेरिएको छ । यस्तोमा १३२ वर्षदेखि चल्दै आइरहेको मे दिवसको परम्पराको आज के महत्व छ ?के आजको समयमा पनि मजदुर दिवसको आवश्यकता छ ?संसारमा सबैभन्दा धेरै बधुवा मजदुर भारतमा छन् । विश्व दासत्व सूचकांको रिपोर्ट अनुसार सन् २०१६ मा भारत ८० लाख मानिस ‘आधुनिक दासत्व’ मा
३ असार, काठमाडौं । मंगलबार मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल (हेडवर्क्स)मा मेलम्ची खोलाको बाढी पस्यो । विहान ११ बजे सुपरीवेक्षणको लागि सुरुङ बन्द गरेको ८ घण्टा नबित्दै निर्माण्को सकाउन अन्तिम चरणको काम हुँदै गरेको आयोजनाको हेडवर्क्समा बाढीले बितण्डा मच्यायो । आयोजना प्रमुख रामकुमार श्रेष्ठका अनुसार आयोजना सकिने चरणमा भएको यो दुर्घटनाले आयोजनाको भविष्य नै अनिश्चित बनेको […]
काठमाण्डाै - प्रदेश-१ को विराटनगर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रहरुमा आज ८ घण्टा बत्ती जाने भएको छ ।
३३ केपी क्षमताको आरती स्ट्रिप, विराटनगर इन्ड्रस्ट्रियल एयरपोर्ट डेडिकेडेटलगायत फिडरमा मर्मतको काम गर्नुपर्ने भएकाले लाइन काटेर काम गर्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
यी क्षेत्रहरुमा बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म बत्ती जाने प्राधिकरणले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।
२४ असार, बुटवल । अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ । सडक स्तरोन्नतिको काम गर्न सन्धिखर्कको फुदवाङ्गदेखि नरपानीसम्म १३ किलोमिटर सडकखण्ड बुधबार (आज) देखि दैनिक बिहान ८ बजेदेखि १२ बजेसम्म र …
काठमाडौं : विभिन्न ११ बुँदे माग राख्दै एक साता देखि आन्दोलनमा उत्रिएका नर्सहरुले आज ८ घण्टा काम ठप्प पारेका छन्। माग सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयले चासो नदेखाएपछि पूर्वनिर्धारित तालिकाअनुसार बिहिबार बिहान ४ बजेदेखि ८ घण्टासम्मका लागि काम बन्द गरेको नेपाल नर्सिङ संघले जनाएको छ।
उनीहरुले मानव अंग प्रत्यारोपण केन्द्रबाट ...