४५ दिनको करारमा म्यानपावरले महिला कामदार पठायो, उद्धार गरेर ल्याउँदा समेत फिर्ता गरेन पैसा

काठमाडौं । ललितपुरकी शान्ति स्याङ्तान ४ मार्च २०२२ मा वैदेशिक रोजगारीका लागि कतार गइन् । कतारस्थित यूएस बेस क्याम्पमा क्लिनरको काम गर्न थालिन् । उनीसँगै धादिङकी ठुलीकान्छी तामाङ पनि सोही कम्पनीमा काम गर्थिन् ।दुई महिनासम्म ८ घण्टा ड्युटी गर्नुपर्थ्यो । त्यसपछि ५ घण्टा ओभरटाइम काम दिन्थ्यो । त्यो ओभरटाइमचाहिँ कम्पनीभन्दा बाहिर । कसैको घरमा त कसैको अपार्टमेन्टमा । ओभरटाइमवापत ५ घण्टा काम गरेपछि १२५ कतारी रियाल दिने रहेछ । तर, उनको हातमा २५ रियाल मात्र पुग्थ्यो । बाँकी १०० रियाल त कम्पनीले पो राख्द

सम्बन्धित सामग्री

कुवेतमा अलपत्र ७ नेपालीको उद्धार

काठमाडौं :   वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारको उद्धार गरी स्वदेश ल्याइएको छ।नेपालबाट कामदार भिषामा कुवेत गएका उनीहरुलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै दुई महिनासम्म तलब नदिएको पाइएको छ। अलपत्र परेका उनीहरुलाई धर्म ओभरसिज प्रालि र सञ्चारकर्मी जीवन शर्माको पहलमा गए राति स्वदेश ल्याइएको हो।उद्धार गरेर ल्याइएकाहरुमा विवेकराज यादव, एकवाल जोल्हा, इज्हार जोल्हा, हसनराज जोल्हा, निर्मल नेपाली, गणेश कुमाल र भीमप्रसाद राजवंशी छन्। सम्झौताअनुसार तलब र

कुवेतमा अलपत्र सात कामदारको उद्धार

काठमाडौं । वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ । नेपालबाट कामदार भिषामा कुवेत गएका उनीहरुलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै दुई महिना हुँदासम्म तलब नदिएको पाइएको छ । अलपत्र परेका उनीहरुलाई धर्म ओभरसिज प्रालि र सञ्चारकर्मी जीवन शर्माको पहलमा गए राति स्वदेश ल्याइएको हो […] The post कुवेतमा अलपत्र सात कामदारको उद्धार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कुवेतमा अलपत्र सात नेपाली कामदारको उद्धार

वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ । नेपालबाट कामदार भिषामा कुवेत गएका उनीहरुलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै दुई महिना हुँदासम्म तलब नदिएको पाइएको छ । अलपत्र परेका उनीहरुलाई धर्म ओभरसिज प्रालि र सञ्चारकर्मी जीवन शर्माको पहलमा गए राति स्वदेश ल्याइएको हो । उद्धार […]

कुवेतमा अलपत्र सात कामदारको उद्धार

वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ ।नेपालबाट कामदार भिषामा कुवेत गएका उनीहरुलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै दुई महिना हुँदासम्म तलब नदिएको पाइएको छ । अलपत्र परेका उनीहरुलाई धर्म ओभरसिज प्रालि र सञ्चारकर्मी जीवन शर्माको पहलमा गए राति स्वदेश ल्याइएको हो ।उद्धार गरेर ल्याइएकाहरुमा विवेकराज यादव, एकवाल जोल्हा, इज्हार जोल्हा, हसनराज जोल्हा, निर्मल नेपाली, गणेश कुमाल र भीमप्रसाद राजवंशी छन् । सम्झौताअनुसार तलब र सेवा सुविधा

कुवेतमा अलपत्र परेका सात नेपालीकाे उद्धार

काठमाडाैँ- वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ। नेपालबाट कामदार भिषामा कुवेत गएका उनीहरुलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै दुई महिना हुँदासम्म तलब नदिएको पाइएको छ। अलपत्र परेका उनीहरूलाई धर्म ओभरसिज प्रालि र सञ्चारकर्मी जीवन शर्माको पहलमा गएराति स्वदेश ल्याइएको हो। उद्धार गरेर ल्याइएकाहरुमा विवेकराज […]

साउदीमा अलपत्र श्रमिकको उद्धार

साउदीमा अलपत्र जुम्लाका ९ जना कामदारको उद्धार गरिएको छ । वैदेशिक रोजगारीका लागि साउदीमा पुगेको जुम्ला गुठीचौर गाउँपालिकाका–१ का ९ जना कामदार अलपत्र परेका थिए । महिना दिनदेखि उद्धारका लागि गुहार गरिरहेका ९ जना जुम्ली कामदारको उद्धार गरी आइतबार नेपाल फर्किंदैछन् ।गुठीचौर गाउँपालिका–१ वडाध्यक्ष अर्जुनकुमार महतारा, राप्रपाका केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाही र राप्रपाका युवा नेता […]

दुबईमा अलपत्र डिलबहादुरको उद्धार

काठमाडौं :  वैदेशिक रोजगारीका क्रममा युनाइटेड अरब इमिरेटस् (यूएई)को दुबईमा अलपत्र परेका डिलबहादुर विकको उद्धार गरिएको छ। नवलपुरको मध्यविन्दु नगरपालिका–१० का ४५ वर्षीय विक एक वर्षदेखि दुबईमा अलपत्र थिए। आफू कार्यरत कम्पनी कोभिड–१९ का कारण बन्द भएपछि उनी दुबईमा अलपत्र परेका हुन्। आप्रवासी कामदार हकहित संरक्षण मञ्च, सुरक्षित आप्रवासन स्रोत केन्द्र र अरुणखोला सामाजिक सेवा समितिको सहयोगमा विकको उद्धार गरिएको हो। आर्थिक अवस्था कमजोर भएका कारण उनलाई घर फर्काउन सहयोग संकलन अभि

साेलुखोला जलविद्युत् आयोजनाको सुरुङ मार्गमा दुर्घटना, १ कामदार बेपत्ता, १ घाइते

सोलुखुम्बु – निर्माणधीन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकाेशी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा दुर्घटना हुँदा एक कामदार बेपत्ता भएका छन् । आज (बिहिवार) बिहान थुलुङ दुधकोशी गाउँपालिका ३ पञ्चन क्षेत्रको सुरुङमार्गमा जाने क्रममा बकेट चुँडिदा १ जना कामदार हराइरहेको र १ जनालाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा बारा जिल्ला कोलभी नगरपालिका १ का २४ वर्षीय राकेश चौधरी रहेको घटना स्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी...

अफगानिस्तानबाट रोजगारदाताले नै उद्धार गरिरहेका छन् नेपाली कामदार

रोजगारीका लागि अफगानिस्तान पुगेको नेपालीलाई त्यहाँका रोजगारदाता कम्पनीले उद्धार गरिरहेको नेपालस्थित वैदेशिक रोजगार व्यवसायीहरूले बताएका छन् । अफगानिस्तानमा त्यहाँको विद्रोही संगठन तालिबानले सत्ता कब्जा गरेपछि त्रासदीपूर्ण अवस्था सिर्जना भएको छ । अफगानिस्तानमा रहेका विदेशी नागरिकहरूलाई सम्बन्धित देशहरूले धमाधम फिर्ता लगिरहेका छन् ।  नेपालबाट विशेष गरी विदेशी मिसनमा सुरक्षा गार्डको रूपमा काम गर्न नेपालीहरू अफगानिस्तान जाने गरेका थिए ।  नेपालबाट अहिलेसम्म श्रम स्वीकृति लिएर करीब चार हजार नेपाली अफगानि...

मेलम्ची आयोजनाका आठ कामदार सम्पर्कविहीन

काठमाण्डाै – वर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् । तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार बेपत्ता भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीकाे सहयोगमा उनीहरूको खोजी भइरहेको छ । निर्माणस्थलमा रहेका ७६ जनालाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाण्डाै र धुलिखेल ल्याइएको आयोजनाले जनाएको छ । उद्धार भएका सबैको अवस्था अहिले सामान्य छ । आयोजनाको मुख्य सुरुङ, पानी प्रशोधन केन्द्र र मुख्य बाँधमा क्षति...