लोकतान्त्रिक नेताहरुबाटै लोकतान्त्रिक विधिको बेवास्ता

काठमाडौं । आज बैशाख ११ अर्थात लोकतन्त्र दिवस । लोकतन्त्र आएको १७ वर्ष सम्म नागरिकका दुःखका आयाम बदलिए पनि त्यसको आधारभूत चरित्र उस्तै छ । रोजगारीको लागि विदेश जानुपर्ने बाध्यता बढ्दो छ । नागरिकलाई अप्ठ्यारो पर्दा राज्य हराउने चलन अन्त्य भएको छैन । शहीदको सपना पूरा गर्ने नाममा अहिले पनि नेताहरु आफ्नो इच्छा पूरा गर्ने […]

सम्बन्धित सामग्री

नयाँ दलहरूमा पनि ‘आन्तरिक लोकतन्त्र’कै अभाव !

काठमाडौं : आफूलाई लोकतन्त्रवादी भन्ने पुराना दलहरूको आलोचना हुने प्रमुख कारणमध्येको एक हो– पार्टीभित्रै लोकतन्त्र संकटमा पर्नु। लोकतान्त्रिक व्यवस्था, संविधान र समावेशीताका लागि लामो समय जेलनेलसहितको संघर्ष गरेको दाबी गर्ने दलहरूले आन्तरिक लोकतन्त्रलाई भने ‘पोलि खाएको’ टिप्पणी हुने गरेको छ। पार्टीको विचार, सिद्धान्त, नीति, विधान तथा निर्णयसमेतलाई बेवास्ता गर्दै नेतृत्वले आफूअनुकूलका व्यक्तिलाई पदीय जिम्मेवारी सुम्पने प्रचलन नेपालका पुराना भनिएका दलहरूमा व्याप्त छ।जसका

साझा न्यूनतम कार्यक्रम सदन बाहिर किन ?

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारको साझा न्यूनतम कार्यक्रम संसद् अधिवेशन चालु रहेका बेला सदनबाहिर प्रस्तुत गर्ने कार्यले गम्भीर प्रश्न खडा गरेको प्रतिक्रिया दिएको छ । उक्त पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्रीलगायत सरकार संसद्प्रति उत्तरदायी बन्ने सुन्दर लोकतान्त्रिक पक्षलाई बेवास्ता गर्दै सदन चलिर...

कांग्रेसले बेवास्ता गरेपछि लोसपा लाग्यो एमालेतिर

७ असोज, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का निवर्तमान सांसद उमाशंकर अरगरिया सहितका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि शनिबार जनकपुर जाँदैछन् । त्यसको अघिल्लो दिन आज शुक्रबार लोसपाले भने एमालेसँग चुनावी तालमेलका लागि वार्ता गर्न वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा समिति बनाएको छ । लोसपा नेताहरुका अनुसार आफ्नो […]

चार सय विद्यार्थी चिसो भुइँमा बसेर पढ्न बाध्य

लोकतान्त्रिक मुलुकको पहिलो प्राथमिकता नागरिकका लागि उचित शिक्षा हुनुपर्छ । उचित र गुणस्तरीय शिक्षाले मात्र सबल अनि सक्षम नागरिक बन्छन् । बालबालिकालाई गुणस्तरीय शिक्षा आर्जन गर्नका लागि व्यवस्थित भौतिक पूर्वाधार अत्यावश्यक हुन्छ । तर, बाराको आदर्श कोटवाल गाँउपालिका-५ मा रहेको नेरा आधारभूत टेढाकट्टी विद्यालयको उचित व्यवस्थापन नहुँदा बालबालिका चिसो भुइँमा पलेँटी कसेर पढ्न बाध्य छन् । स्थानीय सरकारले पनि यस्तो समस्या बेवास्ता गर्दा तत्काल सुधार हुने छाँटकाँट देखिँदैन ।बाराको आदर्श कोटवाल गाउँपालिका-

बाबुरामलाई लोसपाको बेवास्ता : अबको यात्रा कता ?

जनता समाजवादी पार्टी नेपाल विभाजन भएपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले डा.बाबुराम भट्टराई पक्षसँग सहकार्य गर्ने चर्चा खुबै चलेको थियो । तर अहिले लोसपाले पनि महत्व दिन छाडेको छ ।  लोसपाका नेताहरुले यसअघि जसपाका अध्यक्ष उपेन्द्र यादवमाथि विश्वास गर्न नसकिने बरु बाबुराम भट्टराईसँग एकता वा सहकार्य गर्न सकिने अभिव्यक्ति दिँदै आएका थिए । पार्टी एकता गर्ने विषयमा लोसपाका अध्यक्ष महन्थ ठाकुर र बाबुराम भट्टराईबीच एकपटक छलफल पनि भएको थियो ।त्यतिबेला बाबुरामसँग एकता गर्न लोसपा निकै उत्साहित थियो

निरीह संसदीय समिति, एकलकाँटे सरकार

संसदीय व्यवस्था बलियो बनाउन तथा सुशासन कायम गर्दै लोकतान्त्रिक पद्धति र पारदर्शिता कायम गर्न संसदीय समितिहरु सक्रिय हुनुपर्छ । तर, प्रदेश १ का विषयगत समितिहरु भने सरकारसामू ‘निरीह’ बनेका छन् । समितिले दिएका कतिपय सुझावलाई सरकारले बेवास्ता गरिरहेको स्वयं समितिका सभापतिहरू बताउँछन् । संसदीय पत्रकार मञ्च प्रदेश १ ले आइतबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा सहभागी सभापतिहरूले यस्तो बताएका हुन् ।प्रदेश १ प्रदेशसभा गठन भएको झण्डै एक वर्षपछि विभिन्न ७ वटा विषयगत समिति निर्माण भए । समितिहर

नागरिकता नहुँदा डाक्टर, इन्जिनियर पनि बेरोजगार छन्ः ठाकुर

जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीसहितका शीर्ष नेताले नागरिकताबारे दिएको अभिव्यक्तिप्रति आपति जनाएका छन्। सोमबार लोसपाद्वारा जनकपुरधाममा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष ठाकुरले आफूहरुले नागरिकताको समस्या समाधान गर्न माग गर्दा बेवास्ता गरिएको बताए। उनले भने, ‘अस्ति नेताहरु यहाँ आएर अब संसद सुरु भएपछि नागरिकताको समस्या समाधान हुने बताएको सुनेँ। हामीले उनीहरुलाई नै […]

महाधिवेशनमा झण्डै आधा मत ल्याउने पक्षलाई बेवास्ता गरेर कहाँ पुगिन्छ सभापतिज्यू ?

दक्षिण अफ्रिकाका विश्वविख्यात राजनेता नेल्सन मण्डेलालाई एकपटक पत्रकारले सोधेछन्- 'नेताजी,तपाईं आफूसँग असहमतहरूका बारे के धारणा राख्नुहुन्छ ?' उनले सहजै जवाफ दिएछन्, 'मेरो दिमागमा हरदम मसँग असहमति राख्नेहरूको चेहरा र उनीहरूको विचार नाचिरहन्छ । सोच्छु, यिनीहरूलाई के गरेर सहमत गराउने ? सम्झाएर, बुझाएर या उनीहरूका कुरा मानेर ।' यसलाई शायद उच्च राजनीतिक संस्कार र चरित्र मानिन्छ । सबै नेता मण्डेला बन्न सक्दैनन्, तर राजनीतिमा सक्रिय व्यक्ति अझ लोकतान्त्रिक राजनीतिमा विश्वास राख्ने व्यक्तिमा मण्डेलाको केही अं...

'ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता दिने कार्य असंवैधानिक मात्र नभएर अनैतिक'

कपिलवस्तु । सरकारले गैर संवैधानिक र अलोकतान्त्रिक गतिविधि गर्दै लोकतान्त्रिक मूल्य मान्यताको अवमूल्यन, विधि र पद्धतिको बेवास्ता र संसदीय पद्धतिको खिल्ली उडाउने काम गरेको भन्दै नेपाली काँग्रेस कपिलवस्तुले एक विज्ञप्ति जारी गरी भर्त्सना गरेको छ ।

Nagarik News - Nepal Republic Media

प्रदेश ५ को नाम र राजधानी तोक्ने क्रममा भइरहेको अभ्यास भने लोकतान्त्रिक अभ्यासलाई बेवास्ता गरेको देखाउँछ। केन्द्रीय राजनीतिमा समेत प्रभावकारी भूमिका रहेका र शालीन नेताको परिचय बनाएका शंकर पोखरेल मुख्यमन्त्री रहेको यो प्रदेशमा अहिले जे भइरहेको छ, त्यसले सिंगै मुलुकको ध्यान तानेको छ।