दक्षिण अफ्रिकाका विश्वविख्यात राजनेता नेल्सन मण्डेलालाई एकपटक पत्रकारले सोधेछन्- 'नेताजी,तपाईं आफूसँग असहमतहरूका बारे के धारणा राख्नुहुन्छ ?' उनले सहजै जवाफ दिएछन्, 'मेरो दिमागमा हरदम मसँग असहमति राख्नेहरूको चेहरा र उनीहरूको विचार नाचिरहन्छ । सोच्छु, यिनीहरूलाई के गरेर सहमत गराउने ? सम्झाएर, बुझाएर या उनीहरूका कुरा मानेर ।'
यसलाई शायद उच्च राजनीतिक संस्कार र चरित्र मानिन्छ । सबै नेता मण्डेला बन्न सक्दैनन्, तर राजनीतिमा सक्रिय व्यक्ति अझ लोकतान्त्रिक राजनीतिमा विश्वास राख्ने व्यक्तिमा मण्डेलाको केही अं...