प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको २८औँ सम्मेलन (कोप–२८) मा सहयोगको याचना नगर्ने बताएका छन् । उनले सम्मेलनकै नेतृत्व गर्दै अधिकार स्थापित गर्ने बताएका हुन् ।
प्रधानमन्त्री...