बुटवल : नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को तर्फबाट प्रदेशसभाको उप निर्वाचन लडेर दाङक्षेत्र नम्बर ३ (क)बाट निर्वाचित प्रदेशसभा सदस्य विमला कुमारी खत्री वलीलाई नेकपा एमालेले स्पष्टीकरण सोधेको छ।
जेठ ३० गते प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरेको भन्दै एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले सांसद क्षेत्रीलाई ३…