काठमाडौं, असोज २९ । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मानव अधिकारसम्बन्धी आठवटा संवैधानिक आयोगले संयुक्त अनुगमन गर्ने भएका छन् । ती आयोगका प्रतिनिधिको संयुक्त छलफलबाट यस्तो सहमति भएको हो । राजनीतिक दलहरूले गरेका उम्मेदवारी मनोनयन समावेशी लोकतन्त्र, मानव अधिकार, संविधानको मर्म र भावनाअनुरूप पूर्ण रूपमा समावेशी तथा समानुपातिक […]