२८ असोज, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगसहित ८ संवैधानिक आयोगले आसन्न निर्वाचनको संयुक्त अनुगमन गर्ने भएका छन् । राष्ट्रिय मानवअधिकार, मधेसी, महिला, थारु, समावेशी, मुस्लिम र दलित आयोगका अध्यक्षहरुको संयुक्त बैठकले साझा संयन्त्र बनाएर नै निर्वाचन अनुगमन गर्ने निर्णय गरेको हो । निर्वाचनका बेला संवैधानिक आयोगहरुको भूमिका महत्वपूर्ण हुने भएकाले नागरिकताको स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार […]