सहमतिबाटै राजसंस्था फर्किन्छ :महामन्त्री लिङदेन

सल्यान : राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङदेनले राष्ट्रिय एकता कायम गर्न राजसंस्था फर्किने बताएका छन्। कहिले राजसंस्था फर्किन्छ भनेर मिति तोक्न नसके नि एक पटक सहमतिबाटै नेपालमा राजसंस्था फर्किने दावी गरे।  सल्यानकाे खलंगामा आइतबार साँझ पत्रकार भेटघाट कार्यक्रममा महामन्त्री लिङदेनले राष्ट्रियता दिन प्रति...

सम्बन्धित सामग्री

राजसंस्था पुनःस्थापनाको माग गर्दै मोटरसाइकल र्याली

काठमाडौँ : राजावादी समूहले राजसंस्था पुनःस्थापनाको माग गर्दै मोटरसाइकल र्‍याली गरेका छन्।शनिवार अनवरत तत्पर फौज (एटिएफ) लगायत राजावादी समूहले राजसंस्था पुनःस्थापनाको निम्ति मोटरसाइकल र्‍याली गरेका हुन्। उनीहरूले अहिलेको देशको अवस्थालाई राजाले मात्रै समाधान गर्नसक्ने बताए।उनीहरूले राजसंस्था अहिलेको अपरिहार्य भएको भन्दै देशमा राजसंस्था पुनःस्थापना हुनुपर्ने माग गरे। अहिले राष्ट्रिय हित, शान्ति, समुन्नति र राष्ट्रिय एकता अखण्डताका आधारहरू क्रमशः कमजोर बन्दै गएकाले राजसंस्था पुनःस्थापना हुनु

राजसंस्था पक्षधरबारे ओलीको अभिव्यक्ति आपत्तिजनक : राप्रपा प्रवक्ता श्रेष्ठ

१७ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजसंस्था पक्षधरबारे आइतबार गरेको टिप्पणीप्रति राप्रपाले आपत्ति जनाएको छ । पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ओलीले राजसंस्था मान्नेहरु फटाहा, मुर्ख र अज्ञानी भएको टिप्पणी गरेका थिए । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले ओलीको अभिव्यत्तिले राजसंस्था पक्षधर ठूलो पंक्तिको आस्था र भावनामा चोट पुगेको भन्दै आपत्ति जनाएका छन् […]

म राजसंस्था पुर्नस्थापित गर्नुपर्छ भन्ने मान्यता राख्छु : रवीन्द्र मिश्र

म राजसंस्था पुर्नस्थापित गर्नुपर्छ भन्ने मान्यता राख्छु : रवीन्द्र मिश्र

राजसंस्था आफ्नै कारणले समाप्त भयोः कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था आफ्नै कारण  समाप्त भएको बताएका छन् । राजसंस्था सबैको अभिभावन बन्न नसक्दा  समाप्त भएको उनको भनाइ छ । थापाले निर्मल निवासले  दलहरू माथि अनावश्यक हस्तक्षेप गर्न  थालेपछि आफूले रोक्न  माग  गरेको जिकिर गरे। बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले राजसंस्थालाई मर्यादित र सबैको साझा बन्नको लागि लिखित रुपमा  पत्र लेखेको पनि बताए  । कुनै सुनुवाइ नभए पनि राजसंस्थाको  एजेन्डा छाडेको  उनको भनाइ

राजसंस्था पुनःस्थापना हुने सम्भावना छैनः कमल थापा

मोरङ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापना हुन सक्ने सम्भावना समाप्त भइसकेको बताएका छन्। विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनका क्रममा अध्यक्ष थापाले जनताको भावनालाई दृष्टिगत गर्दा राजसंस्था पुनः स्थापना हुने सम्भावना नभएको बताए। उनले भने, ‘राजसंस्था ब्युँताउने सम्भावना छैन। यो असम्भव एजेन्डा बोकेर जनतालाई भुलाउने कार्य गर्नु हुँदैन।’ उनले राजसंस्थाको नाममा टाउकोमा कफन […]

‘राजसंस्था पुनःस्थापनाको सम्भावना अब समाप्त भयो’

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)का अध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापनाको सम्भावना नेपालबाट समाप्त भएको जिकिर गरेका छन् । राप्रपा नेपालले सोमबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले पछिल्लो १५ वर्षको राजानीतिक परिवर्तन र पूर्वराजाको दलप्रतिको आक्रमण सोचले राजसंस्था पुनःस्थापनको सम्भावनालाई समाप्त पारेको बताए । राजसंस्थाको पुनःस्थापना नेपालकै राजनीतिक दल र आमजनताले गर्ने भए पनि पूर्वराजाले आफ्नो भावना सार्वजनिक गर्दा दलप्रति वितृष्णा फैलाउने काम मात्र

के राजसंस्था फर्किएला ?

समाचार विश्लेषण । यस वर्षको दशैंमा पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्थाको सान्दर्भिकतबारे उल्लेख गरेका छन् । नेपालका अन्तिम राजा शाहले राजसंस्था फर्काउने कुरा गर्नु स्वाभाविक हो । तर, उनको यसपटककको दशैंको शुभकामनामा राजसंस्थाविनाको प्रजातन्त्र र प्रजातन्त्रविनाको राजसंस्था नेपालमा सान्दर्भिक नहुने टिप्पणी गर्नु अर्थपूर्ण छ । पूर्वराजा शाहले मौलिक धर्म संस्कृति संकट पार्ने र राष्ट्रहितमा केन्द्रित पार्नुपर्ने […]

‘राजसंस्था र हिन्दु राष्ट्रको आवश्यकता छ’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले जनस्तरमा शाहवंशीय राजसंस्था र हिन्दु राष्ट्रको माग बढ्दो क्रममा रहेको दावी गरेका छन् ।राप्रपाको ३१ औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष राणाले राष्ट्रियता, प्रजातन्त्र र राष्ट्रिय एकता कायम राख्न नेपाल एकीकरण गर्ने शाहवंशीय राजसंस्था र सनातन हिन्दु राष्ट्रको आवश्यकतामा जोड दिएका हुन् ।विधी, संविधान, लोकतन्त्रको अवमूल्यन भएको भन्दै राणाले चिन्ता प्रकट गरेका छन् ।पार्टी स्थापना दिवसको अवसरमा शनिबार जारी स

नेपालगन्जमा राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाका पक्षमा प्रदर्शन

नेपालगन्ज- राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै मंगलबार नेपालगन्जमा प्रदर्शन गरिएको छ । मध्यपश्चिमाञ्चलवासी नेपाली जनताको आयोजनामा राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापना पक्षमा मोटरसाइकल, कार तथा ट्याक्टर -यालीसहित प्रदर्शन गरिएको हो । -यालीमा शिवसेना नेपाल, राप्रपा नेपाललगायत राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाका पक्षधरहरूको बृहत् सहभागिता थियो ।नेपालगन्जको बागेश्वरी मन्दिर परिसरमा रहेको पार्कवाट सुरु भएको […]

राजसंस्था, हिन्दुराष्ट्र पुनःस्थापनाका पक्षधर सबै एक ठाउँ उभिन आवश्यकः राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले राजसंस्था, हिन्दुराष्ट्र पुनःस्थापनाका पक्षधर सबै एक ठाउँ उभिन आवश्यक भएको बताएका छन् । ‘राष्ट्रियता र प्रजातन्त्रको पक्षमा राजसंस्था र हिन्दुराष्ट्र पूनःस्थापना अपरिहार्य देखिएको बेला, एकै लक्ष्य लिएका हामी सबै हातेमालो गर्न आवश्यक भएको छ,’ राप्रपा अध्यक्ष राणाले सोमबार भने । ‘राजसंस्था र हिन्दुराष्ट्रको माग देशभरी फैलिएको छ । यस अर्थमा आम जनता र युवा पुस्ताको अग्रसरता सह्रानीय छ,’ उनले ट्वीटमा भने । दलीय भूमिकाभन्दा माथि रह...