समाचार विश्लेषण । यस वर्षको दशैंमा पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्थाको सान्दर्भिकतबारे उल्लेख गरेका छन् । नेपालका अन्तिम राजा शाहले राजसंस्था फर्काउने कुरा गर्नु स्वाभाविक हो । तर, उनको यसपटककको दशैंको शुभकामनामा राजसंस्थाविनाको प्रजातन्त्र र प्रजातन्त्रविनाको राजसंस्था नेपालमा सान्दर्भिक नहुने टिप्पणी गर्नु अर्थपूर्ण छ । पूर्वराजा शाहले मौलिक धर्म संस्कृति संकट पार्ने र राष्ट्रहितमा केन्द्रित पार्नुपर्ने […]