राजसंस्था, हिन्दुराष्ट्र पुनःस्थापनाका पक्षधर सबै एक ठाउँ उभिन आवश्यकः राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले राजसंस्था, हिन्दुराष्ट्र पुनःस्थापनाका पक्षधर सबै एक ठाउँ उभिन आवश्यक भएको बताएका छन् । ‘राष्ट्रियता र प्रजातन्त्रको पक्षमा राजसंस्था र हिन्दुराष्ट्र पूनःस्थापना अपरिहार्य देखिएको बेला, एकै लक्ष्य लिएका हामी सबै हातेमालो गर्न आवश्यक भएको छ,’ राप्रपा अध्यक्ष राणाले सोमबार भने । ‘राजसंस्था र हिन्दुराष्ट्रको माग देशभरी फैलिएको छ । यस अर्थमा आम जनता र युवा पुस्ताको अग्रसरता सह्रानीय छ,’ उनले ट्वीटमा भने । दलीय भूमिकाभन्दा माथि रह...

सम्बन्धित सामग्री

कोशीमा एमाले र पहिचान पक्षधर आमनेसामनेकाे संकेत

संकल्प यात्रा सुरु गर्नु ठीक अघि १० मंसिरमा एमाले सचिव योगेश भट्टराईमाथि पहिचान पक्षधर आक्रमणमै उत्रिए ।

पुनः वार्तामा बस्ने गरी टुङ्गियो पहिचान पक्षधर र सरकारबीचको वार्ता

आज विराटनगर स्थित विग होटलमा पहिचान पक्षधर नेताहरू र सरकारी वार्ता टोलीबीच भएको वार्ता पुनः वार्तामा बस्ने गरी टुंगिएको हो।...

पहिचान पक्षधर र प्रहरीबीच झडप

कोसी प्रदेश नामाकरणको विरोधमा आन्दोलनमा उत्रिएका पहिचान पक्षधर र प्रहरीबीच भएको झडपमा ३५ जना भन्दाबढी घाइते भएका छन्।...

मंसिर ४ परिवर्तन पक्षधर र विरोधीबीचको लडाईं : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ को निर्वाचन परिवर्तन पक्षधर र विरोधीबीचको लडाईं जस्तै रहेको बताएका छन् । बिहीबार गोरखामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले परिवर्तनविरोधी पक्ष राजामहाराजाको पुर्नस्थापनाको पक्षमा उभिएको बताए । ‘परिवर्तनका पक्षधर र विरोधीको लडाईजस्तो हुँदैछ मंसिर ४ गतेको निर्वाचन । परिवर्तनको पक्षमा हामी छौं भने हिजोका राजामहाराजालाई पुर्नस्थापित गर्नुपर्छ भन्ने अर्को गठबन्धन छ । त्यसैले सम्मृद्धिको हितमा रहेको हाम्रो

काँग्रेसमा धर्मनीरपेक्षका पक्षधर को को जिते ?

काठमाडौं, ९ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा धर्मनीरपेक्षका पक्षधरहरु महत्वपूर्ण पदमा विजयी भएका छन् । काँग्रेसभित्र हिन्दुराष्ट्रको मुद्दा उठिरहँदा महाधिवेशनमा धर्मनीरपेक्षका पक्षधर हावी देखिएका छन् । सभापति शेरबहादुर देउवा धर्मको मुद्दामा मौन छन् । उनले यसबारे अहिलेसम्म कुनैपनि सार्वजनिक अभिव्यक्ति दिएका छैनन् । तर, देउवाले धार्मिक गतिविधि बढाएका छन् । उपसभापति निर्वाचित पूर्णबहादुर खड्का […]

हिन्दुराष्ट्र पक्षधर गजेन्द्र हमालले के के गरे भिडियोसहित

काठमाडौं, २५ असोज । तीन दिन मन्त्री बनेर राजीनामा दिएका गजेन्द्र हमाल हिन्दु राष्ट्रका पक्षधर हुन् । उनले मन्त्रीबाट राजीनामा दिएपछि आफै हिन्दु राष्ट्रको पक्षधर भएको स्पष्ट पारेका हुन् । ‘म हिन्दु राष्ट्र हुनुपर्ने पक्षको हुँ,’ हमालले प्राइम टाइम्स टेलिभिजनमा जनता जान्न चाहन्छन् कार्यक्रममा ऋषि धमलासँग हमालले भने, ‘हिन्दु राष्ट्र फर्काउन अभियान नै चलाएको छु […]

बन्द भयो हङकङको प्रजातन्त्र पक्षधर पत्रिका

९ असार, काठमाडौं । हङकङको सबैभन्दा ठूलो प्रजातन्त्र पक्षधर पत्रिका एप्पल डेल्ली बन्द हुने भएको छ । एप्पल डेल्लीको कार्यालयले पत्रिका बन्द हुने घोषणा गरेको हो । गत साता हङकङको राष्ट्रिय सुरक्षा कानुन उल्लंघन गरेको आरोपमा पत्रिकाको कार्यालयमा छापा मारिएको थियो । सो क्रममा प्रहरीले प्रधान सम्पादक र पाँच अन्य कार्यकारीहरु पनि पक्राउ परेका थिए […]

माधव नेपालले आफू पक्षधर सबै सांसदलाई बोलाए सिंहदरवार, सम्भवतः आजै राजीनामा

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले आफू पक्षधर सांसदहरूलाई सिंहदरवार बोलाएका छन् । केहीबेर अघि सुरु भएको नेता नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरूको बैठकमा नेताहरूले राजीनामा दिएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेसँगै राजीनामा दिने तयारीमा सांसद पुगेको एक नेताले बताए । एक नेताका अनुसार नेपाल पक्षधर २१ जना प्रत्यक्ष निर्वाचित सांसद र […]

माधव नेपालले बोलाए आफू पक्षधर सांसदको बैठक

नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू पक्षधर सांसदहरूको बैठक बोलाएका छन् ।