नेपालगन्जमा राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाका पक्षमा प्रदर्शन

नेपालगन्ज- राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै मंगलबार नेपालगन्जमा प्रदर्शन गरिएको छ । मध्यपश्चिमाञ्चलवासी नेपाली जनताको आयोजनामा राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापना पक्षमा मोटरसाइकल, कार तथा ट्याक्टर -यालीसहित प्रदर्शन गरिएको हो । -यालीमा शिवसेना नेपाल, राप्रपा नेपाललगायत राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाका पक्षधरहरूको बृहत् सहभागिता थियो ।नेपालगन्जको बागेश्वरी मन्दिर परिसरमा रहेको पार्कवाट सुरु भएको […]

सम्बन्धित सामग्री

राजावादी पार्टी र समूहबीच मोर्चाबन्दी अन्योलमा

राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनासहित संघीयता खारेजीको मागमा आन्दोलनका लागि राप्रपा, राप्रपा नेपाल तथा अन्य राजावादी समूहबीच मोर्चाबन्दी प्रयास अन्योलमा परेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष...