मोबाइलको लत लागेमा बालबालिकाको सर्वाङ्गीण विकासमा असर पुग्छ : स्वास्थ्य मन्त्रालय

सरकारले मष्तिष्क विकास हुने उमेरमा मोबाइलको लत नलगाउन आग्रह गरेको छ ।