मोबाइलको लत र जंकफुडले निम्त्याउन सक्छ बालबालिकामा गम्भीर स्वास्थ्य समस्या

खराब जीवनशैलीले धेरै रोगको जोखिम बढाउँछ । खराब जीवनशैलीले आजभोलि वृद्धवृद्धा मात्र होइन, युवाहरू विभिन्न प्रकारको रोगको सिकार भइरहेका छन् । ठूला व्यक्ति मात्र होइन, साना बच्चाहरू पनि गलत जीवनशैली र खानपानका कारण धेरै रोगबाट ग्रसित छन् । पछिल्लो समय बालबालिका वयस्कहरूको तुलनामा रोगको बढी जोखिममा छन्, किनभने बालबालिकाहरू घरको भन्दा बाहिरको खाना रुचाउँछन्, बाहिर […]