छोरालाई मोबाइलको लत छुटाउन बुबाले अपनाए यस्तो उपाय

एजेन्सी । आजको समयमा मोबाइलको यति महत्व बनेको छ की मोबाइलबिना कुनैपनि काम नै हुँदैन । यद्यपी मोबाइलको लत लाग्ने समस्याबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा थुप्रै मानिसहरु प्रभावित रहेका छन् ।