खराब जीवनशैलीले धेरै रोगको जोखिम बढाउँछ । खराब जीवनशैलीले आजभोलि वृद्धवृद्धा मात्र होइन, युवाहरू विभिन्न प्रकारको रोगको सिकार भइरहेका छन् । ठूला व्यक्ति मात्र होइन, साना बच्चाहरू पनि गलत जीवनशैली र खानपानका कारण धेरै रोगबाट ग्रसित छन् । पछिल्लो समय बालबालिका वयस्कहरूको तुलनामा रोगको बढी जोखिममा छन्, किनभने बालबालिकाहरू घरको भन्दा बाहिरको खाना रुचाउँछन्, बाहिर […]
पेकिङ : चीन सरकारले बालबालिकालाई लामो समयसम्म स्मार्टफोनको प्रयोग गर्न रोक लगाउने नियम बनाएको छ।चिनियाँ इन्टरनेट नियामक निकायले साइबरस्पेस एडमिनिस्ट्रेशन अफ चाइना (सीएसी) ले बुधबार आफ्नो साइटमा यस सम्बन्धमा मस्यौदा सार्वजनिक गरेको छ। बालबालिकामा मोबाइलको लत बढेको भन्दै चीनले यस्तो निर्णय लिएको हो।मस्यौदाअनुसार नाबालिगले राति १० बजेदेखि बिहान ६ बजेसम्म मोबाइलमा इन्टरनेट चलाउन पाउने छैनन्।नयाँ नियममा आठ वर्षमुनिका बालबालिकालाई ४० मिनेट मात्र स्मार्टफोन चलाउन दिइनेछ। ८ देखि १५ वर्ष उमेर समूहका
काठमाण्डाै - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिकामा मोबाइलको प्रयोगले सर्वाङ्गीण विकासमा असर पार्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा बालबालिकाको सर्वाङ्गीण विकासमै असर पुग्ने बताउनु भएकाे हाे ।बालबालिकाले मोबाइल फोन चलाउँदा निद्रा ढिलो लाग्ने, निद्रा पातलो हुने र निद्राबाट पटक पटक ब्युँझिने जस्ता समस्या हुने बताउँदै उहाँले बालबालिकालाई मोबाइल फोनसँग टाढा राख्न अभिभावकलाई अनुरोध गर्नुभएको छ । यसैगरी बालबालिकाका आमा र ब...
मोबाइलको लत लागेका बालबालिकामा निद्रा ढिलो लाग्ने तथा निद्रा पातलो लागेर निद्राबाट पटक पटक समस्या देखिन सक्छ।
आफ्नो सजिलो र छिटोको लागि बालबालिकालाई मोबाइल देखाएर खानेकुरा नखुवाउँ।
‘मेरो बच्चा जतिबेला पनि मोबाइलमै झुण्डिरहन्छ ।’ धेरै अभिभावकले यस्तो गुनासो गरिरहेका हुन्छन् । बच्चाहरू मोबाइल फोनमा यति व्यस्त हुन्छन् कि उनीहरु समयमा खान र खेल्न समेत बिर्सिन्छन् । बालबच्चालाई ठूलालाई भन्दा बढी मोबाइलको फिचर थाहा हुने अवस्था आइसक्यो । फोनमा युट्युब र गेम कहाँ छन्, कसरी प्रयोग गर्ने, यी सबै उनीहरुले छिनभरमै सिकाउन सक्छन् […]
मोबाइल आजभोलि मानिसको दैनिकी भएको छ । बिहान उठेदेखि साँझ नसुतेसम्म धेरै समय हामी मोबाइलमै बिताउँछौं ।
राम्रो कामका लागि भन्दा पनि नराम्रो कामका लागि मोबाइलको प्रयोग धेरै भइरहेको हुन्छ । मोबाइलको एउटा लत बसिसकेको हुन्छ । उक्त लतको समस्याबाट छुटकारा पाउन कतिले धेरै प्रयास गरिरहेका हुन्छन् ।
कुनै पनि समस्याको समाधान भनेको सर्वप्रथम त त्यो समस्याको पहिचान गर्नु हो । त्यो...
काठमाडौं, साउन ७ । बालबालिकालाई मोबाइल प्रयोगको लतबाट छुटाउन अभिभावकले नै पहल गर्नुपर्ने सुझाव विज्ञहरूको छ । कोभिड–१९ को महामारीका कारण अहिले डिजिटल प्रविधिको सिकाइ, सामाजिकीकरण र मानसिक स्वास्थ्य व्यवस्थापन गर्न गाह्रो भएको अवस्थामा अभिभावकले आफ्ना बालबालिकालाई सावधानीपूर्वक मोबाइलको प्रयोग गर्न प्रेरित गर्नुपर्ने बाल मनोरोग विशेषज्ञ डा। गुञ्जन घोजूले जानकारी दिए । उनले भने, “इन्टरनेटमा […]
एजेन्सी । आजको समयमा मोबाइलको यति महत्व बनेको छ की मोबाइलबिना कुनैपनि काम नै हुँदैन । यद्यपी मोबाइलको लत लाग्ने समस्याबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा थुप्रै मानिसहरु प्रभावित रहेका छन् ।
आजकल बालबालिकामा मोबाइल–मोह बढेको छ । साना बालबालिकामा समेत फेसबुक चलाउने, गेम खेल्ने, विभिन्न अनावश्यक वेबसाइट हेर्ने लत लागेकाले अभिभावक चिन्तित हुन थालेका छन् । अहिलेका बालबालिकाविद्यालयबाट घर फर्किने अनि बाबुआमाको मोबाइल माग्ने, यदि नदिएमा रिसाएर होमवर्क नै नगर्ने, खाना पनि नखाइदिने कुलत नै बसेको छ । विद्यालयबाट आयो ड्रेस फे-यो, ब्याग एकातिर फ्याँक्यो अनि […]