विना मगरलाई पराजित गर्दै कञ्चनपुर १ मा एमालेका तामाङ विजयी

कैलालीः कञ्चनपुर १ मा नेकपा (एमाले) का तारा लामा तामाङ विजयी भएका छन्। तामाङले सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) की विना मगरलाई चार हजार ९११ मतान्तरले पराजित गरेका हुन्। तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा मगरले १६ हजार ५८ मत प्राप्त गरिन। ९९ हजार ११० मतदाता रहेको यस क्षेत्रमा…

सम्बन्धित सामग्री

बिना मगर पराजित

कञ्चनपुर, मंसिर ९ । कञ्चनपुर १ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डकी बुहारी बिना मगर पराजित भएकी छन्। उनी नेकपा (एमाले)का तारा लामा तामाङसँग पराजित भएका हुन्। तामाङ उनलाई चार हजार ९११ मत अन्तरले पराजित गर्दै तामाङ विजयी भएका हुन्। तामाङले २० हजार ९६९ मत प्राप्त […]

बिना मगरलाई पराजित गर्दै कञ्चनपुर १ बाट एमालेका तारालामा तामाङ्ग निर्वाचित

कञ्चनपुर निर्वाचन क्षेत्र १ मा एमालेका उम्मेदवार तारालामा तामाङ्ग निर्वाचित भएका छन् । तामाङ्गले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार बिना मगरलाई ५ हजार ५४६ मतको अन्तरले हराउँदै प्रतिनिधिसभा...

बिना मगरलाई पराजित गर्दै कञ्चनपुर- १ मा एमालेका तारा लामा विजयी

कञ्चनपुर : कञ्चनपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका उमेदवार तारालामा तामाङ विजयी भएका छन्।  लामाले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार माओवादी केन्द्रकी उम्मेदवार बिना मगरलाई ५ हजार ५ सय ४२ मत अन्तरले पराजित गरेका हुन्। तामाङले २४ हजार ८९२ मत प्राप्त गर्दा मगरले १९ हजार ३४४ मत प्राप्त गरिन्। यस्तै नागरिक उन्मुक्ति पार्टीका नन्द कुमार रानाले ८ हजार ६५९, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिल्लीबहादुर शाहीले ३ हजार ५३० र राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज

कञ्चनपुर–१ बाट एमालेका तारा लामा विजयी : बिना मगर पराजित

कञ्चनपुर - कञ्चनपुर–१ बाट प्रतिनिधि सभामा नेकपा एमालेका तारा लामा तामाङ विजयी हुनुभएको छ । राति सकिएको मतगणना अनुसार तामाङले २४ हजार ८९२ मत ल्याएर विजयी हुनुभयो । उहाँले नेकपा माओवादी केन्द्रकी बिना मगरलाई ५ हजार ५४६ मतान्तरले हराउनुभएको छ । बिना मगरले १९ हजार ३४६ मत प्राप्त गर्नुभयो । यो क्षेत्रबाट २०७४ सालमा भएको चुनावमा बिना मगर विजयी हुनुभएको थियो ।

बिना मगरलाई पराजित गर्दै कञ्चनपुर १ मा एमालेका तारा लामा विजयी

धनगढी – कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा (एमाले) का तारा लामा तामाङ विजयी भएका छन्। तामाङले गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) की बिना मगरलाई ४ हजार ९११ मत अन्तरले पराजित गरेका छन्। तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा मगरले १६ हजार ५८ मत प्राप्त गरेकी छन्। ९९ हजार ११० मतदाता रहेको यस क्षेत्रमा […]

कञ्चनपुर ३ को (१) मा समाजवादीका रावलको चमत्कारी जित

कञ्चनपुर – ३ को (१) मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रकाश रावलले कांग्रेस र एमालेको गठबन्धनलाई पराजित गरेका छन् । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रावलले एमाले–राप्रपाका धर्मराज जोशीलाई १८ सय ६० मतान्तरसहित पराजित गरेका हुन् ।समाजवादीका रावलले ८ हजार ७१८ मत ल्याउँदा राप्रपाका जोशीले ६ हजार ८५८ मत प्राप्त गरे । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका टेकेन्द्रप्रसाद भट्ट ६ हजार १९५ मत ल्याएर तेस्रो भए । स्थानीय निर्वाचनको मत परिणामलाई हेरेर कांग्रेसले

कञ्चनपुर २ मा कांग्रेसका साउदले मारे बाजी, एमालेका धामी पराजित

नेपाली कांग्रेसका नेता एनपी साउद कञ्चनपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनले निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार नरबहादुर धामीलाई ६ हजार ४५५ मतले पराजित गरेका हुन्।  ६४ हजार ७५२ मत खसेकोमा साउदले २८ हजार १ सय मत ल्याउँदा धामीको २१ हजार ६४५ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका झंकरराज जोशी ४ हजार ९३१ मतसहित तेस्रो भएका छन्। साउद २०७४ को निर्वाचनमा धामीसँगै पराजित भएका थिए। उक्त निर्वाचनमा उनले २४ हजार ८९३ मत ल्याउँदा धामी ३३ हजार २०२ मतका साथ प्रति

कञ्चनपुर –३ मा रमेश लेखकको ह्याट्रिक

नेपाली कांग्रेसका नेता रमेश लेखक कञ्चनपुर ३ बाट भारी मतान्तरसहित निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार लेखकले राप्रपाको समर्थन पाएकी एमाले निरुदेवी पाललाई १२ हजार ७५ मतान्तरले पराजित गराएका हुन् । लेखकले ३० हजार ५२३ मत ल्याउँदा पालले १८ हजार ४४८ मत मात्र पाएकी छिन् । ०७४ मा तत्कालीन गठबन्धनका साझा उम्मेदवार दीपकप्रकाश भट्टसँग २५६ मतले पराजित लेखकले ह्याट्रिय गरे । २०५६ मा कञ्चनपुर – ३ बाट निर्वाचित भएका उनी २०७० मा तत्कालिन कञ्चनपुर – ४ विजयी भएका थिए ।  २०६४

कञ्चनपुर घटनाको माओवादी केन्द्रद्वारा भत्र्सना

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले कञ्चनपुर घटना नेकपा एमालेको राजनीतिकरुपमा पराजित मानसिकतामा पुगेपछि गुण्डागर्दीको सहारा लिएर मतदातालाई प्रभावित गर्न खोजेको बताएको छ । बुधबार एमालेका कार्यकर्ताको आक्रमणबाट लालझाडी गाउँपालिका–१ का माओवादी केन्द्रका उम्मेदवार दिनेश राना घाइते भएका थिए ।माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले विज्ञप्ति जारी गर्दै उक्त घटनाले पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यसको विरोध तथा भत्र्सना गरेको जनाएको छ । माओवादी केन्द्रले एमाले हारको मानसि

कञ्चनपुर कांग्रेसका जिल्ला सभापति नै पराजित

काठमाडौं, ८ मंसिर । नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सभापति नै महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । सभापति हरि बोहरा नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् । बोहरा खुल्ला तर्फ उम्मेदवार थिए । उनले २ सय ४४ मत ल्याएका थिए । निर्वाचन क्षेत्रमा पुरुषतर्फ १९ जना […]