बिना मगरलाई पराजित गर्दै कञ्चनपुर- १ मा एमालेका तारा लामा विजयी

कञ्चनपुर : कञ्चनपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका उमेदवार तारालामा तामाङ विजयी भएका छन्।  लामाले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार माओवादी केन्द्रकी उम्मेदवार बिना मगरलाई ५ हजार ५ सय ४२ मत अन्तरले पराजित गरेका हुन्। तामाङले २४ हजार ८९२ मत प्राप्त गर्दा मगरले १९ हजार ३४४ मत प्राप्त गरिन्। यस्तै नागरिक उन्मुक्ति पार्टीका नन्द कुमार रानाले ८ हजार ६५९, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिल्लीबहादुर शाहीले ३ हजार ५३० र राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज

सम्बन्धित सामग्री

शून्य र विशेष समयमा उठाइएका विषय कार्यान्वयन भएनन्: सांसद तारा लामा तामाङ

(राससले सांसद लामासँग गरेको कुराकानीको सम्पादित अंश) सुदूरपश्चिम। संसद्को शून्य समय र विशेष समयमा उठाइएका विषयका कार्यान्वयनमा सरकारबाट पर्याप्त ध्यान नदिइएको मेरो अनुभव छ । संसद्को ‘रोष्ट्रम’ र ‘फ्लोर’बाट मैले आफ्नो निर्वाचन क्षेत्रका समस्या, देशका जल्दाबल्दा विषयमा पटकपटक आवाज उठाएको छु र यस्ता विषयमा सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धतासहित सकारात्मक जवाफ दिए पनि त्यसअनुरुपको काम विल्कुल […]

कञ्चनपुर–१ बाट एमालेका तारा लामा विजयी : बिना मगर पराजित

कञ्चनपुर - कञ्चनपुर–१ बाट प्रतिनिधि सभामा नेकपा एमालेका तारा लामा तामाङ विजयी हुनुभएको छ । राति सकिएको मतगणना अनुसार तामाङले २४ हजार ८९२ मत ल्याएर विजयी हुनुभयो । उहाँले नेकपा माओवादी केन्द्रकी बिना मगरलाई ५ हजार ५४६ मतान्तरले हराउनुभएको छ । बिना मगरले १९ हजार ३४६ मत प्राप्त गर्नुभयो । यो क्षेत्रबाट २०७४ सालमा भएको चुनावमा बिना मगर विजयी हुनुभएको थियो ।

कञ्चनपुर–१ बाट एमालेका तारा लामा तामाङ निर्वाचित

९ मंसिर, काठमाडौं । कञ्चनपुर–१ बाट प्रतिनिधिसभामा नेकपा एमालेका तारा लामा तामाङ निर्वाचित भएका छन् । बिहीबार राति सकिएको मतगणना अनुसार तामाङले २४ हजार ८९२ मत पाएका छन् । उनले नेकपा माओवादी केन्द्रकी बिना मगरलाई ५ हजार ५४६ मतान्तरले पराजित गरेका छन् । बिनाले १९ हजार ३४६ मत पाए । यो क्षेत्रबाट २०७४ सालमा नेकपा […]

बिना मगरलाई पराजित गर्दै कञ्चनपुर १ मा एमालेका तारा लामा विजयी

धनगढी – कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा (एमाले) का तारा लामा तामाङ विजयी भएका छन्। तामाङले गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) की बिना मगरलाई ४ हजार ९११ मत अन्तरले पराजित गरेका छन्। तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा मगरले १६ हजार ५८ मत प्राप्त गरेकी छन्। ९९ हजार ११० मतदाता रहेको यस क्षेत्रमा […]

कञ्चनपुर १ मा तारा लामा तामाङलाई पछ्याउँदै बिना मगर

कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार तारालामा तामाङले सुरुवाती अग्रता लिएका छन् । उनलाई वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार बिना मगरले पछ्याइरहेकी हुन् ।१०० मत गणना हुँदा तारा लामा तामाङले ६७ र बिनाले २९ मतका साथ पछ्याइरहेकी छन् ।

गठबन्धन कार्यकर्तामा मात्र हो, जनतामा छैन : तारा लामा

कञ्चनपुर–१ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेकपा एमालेका नेता तारा लामा चुनावी मैदानमा छन् । एकीकृत समाजवादीको प्रदेश कमिटी उपसचिव परित्याग गरी गत भदौ १५ मा एमाले फर्किएका तारा नेकपा माओवादी केन्द्रकी विना मगरको मुख्य प्रतिस्पर्धा देखिन्छन् । उनीसँग रातोपाटीकर्मीले गरेको कुराकानीप्रतिनिधिसभा सदस्यको लागि चुनावी मैदानमा हुनुहुन्छ । मत माग्न गइरहनुभएको छ । जनता के भन्छन् ? तपाईंप्रति जनताको बुझाइ के छ ?कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा म नेकपा एमालेको तर्फबाट उम्मेदव

बिना मगरले विकास गरेको भन्दा जनता मरीमरी हाँस्छन्ः तारा लामा तामाङ

काठमाडौं, २५ कात्तिक । नेकपा एमालेका नेता एवं कञ्चनपुर १ का प्रतिनिधिसभा उम्मेदवार तारा लामा तामाङले बिना मगरले देखिने गरी केही पनि विकास नगरेको आरोप लगाएका छन् । ‘कञ्चनपुर १ का बासिन्दाका लागि धेरै काम गर्नु बाँकी छ । किसानको समस्या, सीमाको समस्या, दोधारा नदीको समस्या, सुकुम्बासी, आरक्षपीडितको समस्या र लालझाडीलाई मूल सडकमा जोड्नुपर्ने चुनौती […]

सुदूरपश्चिममा एकीकृत समाजवादीबाट तामाङ र बोहरा मन्त्रीमा नियुक्त

गोदावरी । सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्रीमा तारा लामा तामाङ नियुक्त भएका छन् । नेकपा (एकीकृत समाजवादी)को तर्फबाट तामाङ आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका हुन् । यसै गरी आर्थिक मामिला राज्यमन्त्रीमा माया तामाङ बोहरा नियक्त भएकी छन् । नव नियुक्त मन्त्री तारा लामा तामाङलाई प्रदेश प्रमुख गङ्गाप्रसाद यादव र राज्यमन्त्री माया […]

सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रीमा तारा लामा तामाङ नियुक्त

सुदूरपश्चिम प्रदेश सरकारमा नवनियुक्त २ मन्त्रीले शुक्रवार शपथ ग्रहण गरेका छन् । आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त तारा लामा तामाङलाई प्रदेश प्रमुख गंगाप्रसाद यादवले पद तथा गोपनीयताको शपथ गराएका छन् । लगत्तै प्रदेश प्रमुख यादवको उपस्थितिमा मुख्यमन्त्री त्रिलोचन भट्टले आर्थिक मामिला तथा योजना राज्यमन्त्री माया तामाङ बोहरालाई शपथ गराएका छन् । मन्त्रीद्वय तामाङ र बोहरा नेकपा एकीकृत समाजवादीबाट नियुक्त गरिएका हुन् । पार्टी विभाजनपछि नेकपा एमालेमै रहेका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्र...

सुदूरपश्चिममा थप तीन सांसदले रोजे एकीकृत समाजवादी, बन्यो एमालेभन्दा ठूलो दल

आइतबार सांसदहरू  दीर्घ सोडारी, तारा लामा तामाङ र प्रकाश रावल धनगढीस्थित निर्वाचन आयोग  कार्यालयमा गएर सनाखत गरेका हुन्।