पोखरा ३३ मा ल्याण्डफिल्ड साइट सार्न तत्काल पूर्वाधार बनाइने

पोखरा । पोखरा महानगरपालिकाको पहिलो कार्यपालिका बैठकबाट ल्याण्डफिल्ड साइट पोखरा ३३ मा सार्ने र त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्दै पूर्वाधार तयार पार्ने निर्णय गरेको छ ।  अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भइसक्दासमेत उचित व्यवस्थापन हुन नसकेर समस्याको रुपमा रहेको ल्याण्डफिल्ड साइटलाई महानगरले प्राथमिकतमा राखेर सो निर्णय गरेको पोखरा महानगरका प्रमुख...

सम्बन्धित सामग्री

‘ल्याण्डफिल्ड साइट’ पुरेपछि पोखराको फोहोर सडकमा थुप्रिँदै

पर्वत : ‘ल्याण्डफिल्ड साइट’ को व्यवस्थापनमा ढिलाइ हुँदा ‘सुन्दर नगरी’ पोखरा महानगरपालिकाको सडक र पेटीमै फोहोर थुप्रिन थालेको छ।पुस १७ गतेबाट नियमित सञ्चालनमा आउन लागेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन गर्नका लागि पोखरा–१४ स्थित बाच्छेबडुवामा रहेको ‘ल्याण्डफिल्ड साइट’ पुरिसकिएको छ। नियमित रूपमा फोहोर व्यवस्थापन हुँदै आएको ‘ल्याण्डफिल्ड साइट’ अन्तरराष्ट्रिय विमानस्थलबाट करिब दुई किलोमिटर टाढा छ।फोहोरमा आहारा खोज्दै  उड्ने चराचुरुङ्ग

पोखरा विमानस्थल नजिकको ‘ल्याण्डफिल्ड साइट’ हट्यो

पर्वत : यही पुस १७ गतेदेखि नियमित सञ्चालनमा ल्याउने तयारी भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य चुनौतीका रूपमा रहेको ‘ल्याण्डफिल्ड साइट’ आइतबारदेखि हटेको छ।विमानस्थल निर्माण सुरु भएदेखि विमानस्थलको चुनौतीको रूपमा रहेका थिए, पोखरा–१४ को बाच्छेबडुवा र विमानस्थल नजिकको रिट्ठेपानी डाँडा। रिट्ठेपानी डाँडा कटानको काम सकिएर ‘क्यालिब्रेसन’ उडानको काम सकिएको भए पनि ल्याण्डफिल्ड साइटको विकल्प नभेटिँदा तोकिएकै समयमा विमानस्थल सञ्चालनमा आउने शंका थियो।बाच्छेबडुवा

पोखरा ३३ मा ल्याण्डफिल्ड साइट सार्न तत्काल पूर्वाधार बनाइने

पोखरा महानगरपालिकाको पहिलो कार्यपालिका बैठकले ल्याण्डफिल्ड साइट पोखरा–३३ मा सार्ने र त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्दै पूर्वाधार तयार पार्ने निर्णय गरेको छ।  अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भइसक्दासमेत उचित व्यवस्थापन...

पोखरा ३३ मा ल्याण्डफिल्ड साइड सार्न तत्काल पूर्वाधार बनाउने

पोखरा महानगरपालिकाको पहिलो कार्यपालिका बैठकबाट ल्याण्डफिल्ड साइट पोखरा ३३ मा सार्ने र त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्दै पूर्वाधार तयार पार्ने निर्णय गरेको छ।

पोखरा ३३ मा ल्याण्डफिल्ड साइड सार्न तत्काल पूर्वाधार बनाउने

पोखरा । पोखरा महानगरपालिकाको पहिलो कार्यपालिका बैठकबाट ल्याण्डफिल्ड साइट पोखरा ३३ मा सार्ने र त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्दै पूर्वाधार तयार पार्ने निर्णय गरेको छ ।

पाेखरा महानगरले ल्याण्डफिल्ड साइट सार्न तत्काल पूर्वाधार बनाउने – देशसञ्चार

काठमाडाैँ- पोखरा महानगरपालिकाको पहिलो कार्यपालिका बैठकबाट ल्याण्डफिल्ड साइट पोखरा-३३ मा सार्ने र त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्दै पूर्वाधार तयार

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल वैशाख ८ गतेदेखि सञ्चालन हुँदै

वैशाख ४, काठमाडौं । निर्माण कार्य सम्पन्न भई व्यावसायिक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने भएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिइएको छ ।  यसैगरी मन्त्री आलेले कोरोना संक्रमण दर निकै कम भएको र जोखिम पनि घटेकाले अब विमानस्थलको सेवा २४सै घण्टा सञ्चालन गराउनसमेत नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् । पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अब तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीवकुमार अधिकारीले जानकारी दिए ।  उनका अनुसार बुद्ध, यति, श्री, गुण र सौर्य गरी पाँच एयरलाइन्सले सो विमानस्थलमा आन्तरिक उडान शुरु गर्नेछन् । अन्तरराष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्ध जयन्तीका दिनदेखि शुरु हुने प्राधिकरणले जानकारी दिएको छ ।  यसैगरी अर्को ठूलो अन्तरराष्ट्रिय विमानस्थल पोखरा अन्तरराष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधारको काम पनि लगभग सकिएको तथा आगामी दशैंसम्ममा उक्त विमानस्थलबाट पनि अन्तरराष्ट्रिय उडान गर्ने गरी काम शुरु भएको बताइएको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि नजिकै रहेको ल्याण्डफिल्ड साइट हटाउने कार्य र पूर्वतिरको रिट्ठेपानी डाँडा कटानको काम मात्र बाँकी रहेकाले उक्त काम सकिएलगत्तै अन्तरराष्ट्रिय उडान शुरु गरिने महानिर्देशक अधिकारीले बताए ।  उनले भने, ‘हामी अबको १५ देखि २० दिनभित्रमा रिट्ठेपानी डाँडा कटानको काम सुरु गर्नेछौँ र कटान दुई महीनामा सक्ने लक्ष्य राखेका छौँ ।’ नेपालमा कोरोना भाइरस करीब करीब अन्त्य हुँदै गएपछि हवाई उडानको चाप बढेसँगै अब प्राधिकरणले अन्तरराष्ट्रिय विमानस्थललाई २४सैं घण्टा सञ्चालन गर्ने योजना बनाएको छ । रासस