पाेखरा महानगरले ल्याण्डफिल्ड साइट सार्न तत्काल पूर्वाधार बनाउने – देशसञ्चार

काठमाडाैँ- पोखरा महानगरपालिकाको पहिलो कार्यपालिका बैठकबाट ल्याण्डफिल्ड साइट पोखरा-३३ मा सार्ने र त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्दै पूर्वाधार तयार

सम्बन्धित सामग्री

ल्याण्डफिल्ड साइट क्षेत्रमा छोराको विवाह हुनै गाह्रो

काठमाडौं- काठमाडौंको फोहोरको वैज्ञानिक व्यवस्थापन हुन नसक्दाको दुष्परिणाम ल्याण्डफिल्ड साइट क्षेत्रका स्थानीय जनताले भोग्दै आएका छन्। फोहोर फालिएको क्षेत्रका जनतामा फोहोरका कारण बहुआयामिक असर देखिएको छ। यस क्षेत्रका अधिकांश स्थानीय रोगी छन्। त्यसमा झन्डै ८० प्रतिशतमा क्यान्सर देखिएको छ। कृषि उत्पादनमा कमी हुँदै ग्एको छ भने भएको उत्पादन पनि कुहिएर झर्न थालेको छ। स्थानीय स्तरमा […]

टिप्पर पल्टिँदा चालकको मृत्यु

बांगेशीमलदेखि ल्याण्डफिल्ड साइट जाने सडक निर्माणको क्रममा ढुंगा लिएर जाँदै गरेको भे १ ख २२०५ नम्बरको टिप्पर पल्टिँदा चालकको मृत्यु भएको हो।...

‘ल्याण्डफिल्ड साइट’ पुरेपछि पोखराको फोहोर सडकमा थुप्रिँदै

पर्वत : ‘ल्याण्डफिल्ड साइट’ को व्यवस्थापनमा ढिलाइ हुँदा ‘सुन्दर नगरी’ पोखरा महानगरपालिकाको सडक र पेटीमै फोहोर थुप्रिन थालेको छ।पुस १७ गतेबाट नियमित सञ्चालनमा आउन लागेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन गर्नका लागि पोखरा–१४ स्थित बाच्छेबडुवामा रहेको ‘ल्याण्डफिल्ड साइट’ पुरिसकिएको छ। नियमित रूपमा फोहोर व्यवस्थापन हुँदै आएको ‘ल्याण्डफिल्ड साइट’ अन्तरराष्ट्रिय विमानस्थलबाट करिब दुई किलोमिटर टाढा छ।फोहोरमा आहारा खोज्दै  उड्ने चराचुरुङ्ग

पोखरा विमानस्थल नजिकको ‘ल्याण्डफिल्ड साइट’ हट्यो

पर्वत : यही पुस १७ गतेदेखि नियमित सञ्चालनमा ल्याउने तयारी भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य चुनौतीका रूपमा रहेको ‘ल्याण्डफिल्ड साइट’ आइतबारदेखि हटेको छ।विमानस्थल निर्माण सुरु भएदेखि विमानस्थलको चुनौतीको रूपमा रहेका थिए, पोखरा–१४ को बाच्छेबडुवा र विमानस्थल नजिकको रिट्ठेपानी डाँडा। रिट्ठेपानी डाँडा कटानको काम सकिएर ‘क्यालिब्रेसन’ उडानको काम सकिएको भए पनि ल्याण्डफिल्ड साइटको विकल्प नभेटिँदा तोकिएकै समयमा विमानस्थल सञ्चालनमा आउने शंका थियो।बाच्छेबडुवा

ल्याण्डफिल्ड साइट प्रयोगविहीन

पाल्पा । पाल्पाको तानसेनमा फोहर व्यवस्थापन चुनौती बनेको छ । फोहर व्यवस्थापनका लागि निर्माण गरेको स्यानेटरी ल्याण्डफिल्ड साइट एक दशकदेखि प्रयोगमा आउन सकेको छैन ।

ल्याण्डफिल्ड साइट बन्यो प्रयोगविहीन

पाल्पाको तानसेनमा फोहर व्यवस्थापन चुनौती बनेको छ । फोहर व्यवस्थापनका लागि निर्माण गरेको स्यानेटरी ल्याण्डफिल्ड साइट एक दशकदेखि प्रयोगमा आउन सकेको छैन । तानसेन शिवपोखरीको सम्मोबारीमा निर्माण भएको ल्याण्डफिल्ड साइटले नजिकैको बस्तीमा दुर्गन्ध फैलाएको भन्दै स्थानीयवासीले अवरोध गरेपछि प्रयोगमा आउन सकेन । फोहर व्यवस्थापनमा स्थानीय तहले रु तीन करोड भन्दा बढी लागतमा ल्याण्डफिल्ड साइट निर्माण गरेको थियो । फोहरमैला बस्ती नजिकै फालिने गर्दा मानव स्वास्थ्यमा नराम्रो असर पार्ने भन्दै स्थानीयवासीले विरोध

पाल्पामा ल्याण्डफिल्ड साइट १० वर्षदेखि प्रयोग बिहीन

पाल्पा । पाल्पाको तानसेनमा रहेको सेनेटरी ल्याण्डफिल्ड साइट १० वर्षदेखि प्रयोगबिहीन भएकाे छ । स्थानीयवासीको अवरोधका कारण १० वर्षदेखि ल्याण्डफिल्ड साइड प्रयोगबिहीन बनेको हो । जसले गर्दा नगरको फोहोर विर्सजनमा वर्षेनी समस्या हुँदै आएको छ । तानसेन शिवपोखरीको सम्मोबारीमा निर्माण भएको ल्याण्डफिल्ड साइटले नजिकैको बस्तीमा दुर्गन्ध फैलाएको भन्दै स्थानीयले अवरोध गरेका कारण अहिले त्यो प्रयोग […]

बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधन गर्ने सरकारको प्रतिबद्धता

काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटबाट प्रभावित स्थानीयको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । हिजो (बुधबार) मन्त्रालयमा आयोजित सर्वपक्षीय छलफलमा उनले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट व्यवस्थित गर्न स्थानीयको पनि महत्त्वपूर्ण भूमिका रहेको र उनीहरूका मागप्रति नजरअन्दाज पनि नगरिने बताइन् । मन्त्री झाँक्रीले भनिन्, ‘बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट व्यवस्थापन हाम्रो साझा काम […]

बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधन गर्ने सरकारको प्रतिबद्धता

काठमाडौँ- शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटबाट प्रभावित स्थानीयको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । आज मन्त्रालयमा आयोजित सर्वपक्षीय छलफलमा उनले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट व्यवस्थित गर्न स्थानीयको पनि महत्वपूर्ण भूमिका रहेको र उनीहरूका मागप्रति नजरअन्दाज पनि नगरिने बताइन् । मन्त्री झाँक्रीले भनिन्, “बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट व्यवस्थापन हाम्रो साझा काम हो भनेर […]

आठ दिनपछि आजबाट काठमाडौंको फोहोर उठ्ने

काठमाडौं महानगरपालिकाले ल्याण्डफिल्ड साइट सिसडोल क्षेत्रका स्थानीयको माग पूरा गर्ने भएपछि उपत्यकाको फोहोर आजदेखि उठ्ने भएको छ।