पर्वत : यही पुस १७ गतेदेखि नियमित सञ्चालनमा ल्याउने तयारी भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य चुनौतीका रूपमा रहेको ‘ल्याण्डफिल्ड साइट’ आइतबारदेखि हटेको छ।विमानस्थल निर्माण सुरु भएदेखि विमानस्थलको चुनौतीको रूपमा रहेका थिए, पोखरा–१४ को बाच्छेबडुवा र विमानस्थल नजिकको रिट्ठेपानी डाँडा। रिट्ठेपानी डाँडा कटानको काम सकिएर ‘क्यालिब्रेसन’ उडानको काम सकिएको भए पनि ल्याण्डफिल्ड साइटको विकल्प नभेटिँदा तोकिएकै समयमा विमानस्थल सञ्चालनमा आउने शंका थियो।बाच्छेबडुवा