रोयल च्यालेन्जर्स बैंगलोरका स्टार ब्याट्सम्यान विराट कोहली टी–२० खेलमा १२ हजार रन पूरा गर्ने पहिलो भारतीय खेलाडी बनेका छन् । आईपीएलको पहिलो खेलमा चेन्नई सुपर किंग्सविरुद्धको खेलमा कोहलीले यो उपलब्धि हासिल गरेका हुन् । यससँगै कोहलीले क्रिस गेल, किरोन पोलार्ड र शोएब मलिक जस्ता खेलाडीह्ररु पुगेको क्लबमा पुगेका भएका छन् । क्रिस गेलले टी–२० मा […]