इटहरी । श्रीमान सशस्त्रको जागिरमा । घरमा दुई छोरी । तर, प्रायःजसो धेरै समय परपुरुषसँगै सहवास । इटहरी २० तरहराकी ३३ वर्षीया महिलाको घिनलाग्दो हर्कत हो, यो । यतिमात्रै होइन, ती महिलाकी नौ वर्षीया छोरीलाई पनि युवकले गिद्धे दृष्टिकोणले हेर्ने र बाल यौन दुरुपयोग समेत गर्ने गरेको रहस्य खुलेको छ । नौ वर्षीया बालिकालाई यौन […]
The post आमालाई विहे गरे, छोरीलाई यौन दुर्व्यवहार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.