काठमाडौं । नेपालको ईतिहासमा माघ १९ लाई दुई वटा महत्वपूर्ण राजनीतिक कडीले जोडेको छ । २०१४ सालमा राजा महेन्द्रले संविधानसभाको चुनाव घोषणा गर्ने बहुप्रतिक्षित यस दिनमा संसदीय चुनावको घोषणासँगै राजतन्त्रलाई थप मजबुत गराउने बीउ रोपेका थिए भने उनकै माईला छोरा ज्ञानेन्द्रले ४५ वर्षपछि जननिर्वाचित सरकार कू गरी आफ्नो सक्रियतामा शासन व्यवस्था चलाएका थिए । त्यस […]