काठमाडौं, २० माघ । राप्रपाका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री बुद्धिमान तामाङले माघ १९ गतेको कदम परिस्थितिजन्य अवस्थाको उपजको रुपमा आफूले स्मरण गर्ने बताएका छन् । उनले माघ १९ गतेको कदमलाई तत्कालिन राजा ज्ञानेन्द्र शाहले असल नियतले चालेको कदमको संज्ञा दिए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा […]