तालिबानमाथि हमला थालेका जर्ज बुशले भने : अफगानिस्तानको स्थिति झन् खराब

पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशले अफगानिस्तानबाट नेटो सैनिक फिर्ता गर्ने निर्णय गलत रहेको बताएका छन्। उनले वर्तमान राष्ट्रपति जो बाइडेनले लिएको अफगान नीतिको पनि आलोचना गरेका छन्। अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता बोलाएपछिको परिणाम अविश्वसनीय रुपमा खराब निस्कने उनले दाबी गरेका हुन्।बुशको टिप्पणी यस्तो बेलामा आएको छ, जतिखेर कट्टरपन्थी तालिबान अफगानिस्तानको राजधानी काबुलतर्फ अघि बढ्दैछ। स्थिति यस्तै रहे तालिबानले चाँदै अमेरिका समर्थित अफगानिस्तान सरकार विस्थापन गरिदिने उनले चिन्ता

सम्बन्धित सामग्री

युक्रेनमा २ लाख ६५ हजार गर्भवती महिला समस्यामा

रुसी हमलाका कारण युक्रेनमा गर्भवती महिला खराब अवस्थामा गुज्रिएका छन् ।  समाचारअनुसार मारियोल, खार्किभ र चेर्निहिव शहरमा स्थिति धेरै खराब छ । सो सहरमा युद्ध सुुरु भएपछि लगातार हमला हुँदै आएका छन् । अवस्था यस्तोसम्म छ कि गर्भवतीहरु प्रतिकुल स्थानमा डेलिभरी हुन बाध्य छन् ।  यी ठाउँहरुमा बिजुली मात्रै नभएर ताजा पानी र मेडिकल स्टाफ पनि छैनन् ।जो गर्भवती मातृ स्याहार गृहमा पुगेका छन् उनीहरु पनि तनावमा छन् । डाक्टर उनीहरुलाई कहिले सेल्टरभित्र लैजान्छन् भने कहिले बाहिर । यी मध्ये केहीलाई प्रसव

युक्रेनको सेनाको दाबी : रुसले इन्धन डिपोमा गरिरहेछन् हमला

रुसको सेनाको युक्रेनको आवासीय इलाकामा मिसाइल हमला जारी रहेको युक्रेनको सेना प्रमुखले बताएका छन् । उनले मानवीय संकटको स्थिति पैदा गर्ने उद्देश्यले रुसले इन्धन डिपोमा हमला गरिरहेको दाबी गरेका छन् ।हालैका दिनमा राजधानी किभ, साथै लविव, रिव्ने, जाइटामिर र लुत्स्कजस्ता थुप्रै शहरमा इन्धन डिपो कथित रुपमा प्रभावित भएका छन् ।युक्रेनी सेनका अनुसार रुसी सेना राजधानी किभ, दक्षिण पूर्वमा जाफोरिज्जिया, दक्षिणमा खेरसान र पूर्वमा खारकिभमा सर्वसाधारण लुटिरहेका छन्, अपहरण र नागरिकलाई बन्धक बनाएर धम्काइरहेका

युक्रेनमा रुसको हमला जारी, कस्तो छ ताजा हाल ?

युक्रेनमाथि रुसको हमलाको आज २० औँ दिन हो । दुई देश बीचको संघर्षमा स्थिति यतिबेला यस्तो छ :– युक्रेनको राजधानी किभमाथि रुसी बमबारी जारी छ । यो बमबारीमा एक आवासीय भवन पनि हमलामा पर्यो । युक्रेनको आपतकालीन सेवाका अनुसार भवनमा लागेको आगोमाथि नियन्त्रण पाइएको छ ।– किभको मेट्रो स्टेशन पनि हमलाको चपेटामा आइसकेको छ । किभको मेट्रो नेटवर्कले ट्वीट गरेर बिहानको बिस्फोटमा लुक्यानिव्स्का स्टेशन र कार्यालयका केही हिस्सामा भारी क्षती पुगेको बताएको छ । लुक्यानिव्स्का स्टेशन किभको केन्द्र नजिकै

युक्रेन संकट : खारकिएभ शहर नजिकै हवाई हमला, दुई बच्चासमेत ८ को मृत्यु

युक्रेनमाथि रुसको हमलाको आज आठौँ दिन हो । यसैबीच युक्रेनले रुसले लगातार आवासीय इलाकालाई निशाना बनाइरहेको दाबी गरिरहेको छ ।राजधानी किभबाहेक युक्रेनको अर्को एउटा प्रमुख शहर खारकिएभमा स्थिति असाध्यै तनावपूर्ण छ ।खारकिएभ शहर दुई घण्टाको दुरीमा, दक्षिण पूर्वमा इजियम शहरमा दुई बच्चासमेत आठजनाको रुसी हवाई हमलामा मारिएको खबर छ ।शहरका उप–मेयर वोलोदिमिर मोत्सोकिनले रुसको हवाई हमलामा सिटी सेन्टरलाई असाध्यै हानी भएको र एक सरकारी भवन हमलाको चपेटमा आएको जानकारी दिए । यसकारण थुप्रै प्रहरी अधिकारी घ

रसिया–युक्रेनको तनावलाई बयान गर्ने यी १२ तस्बिर

रुसले युक्रेनमाथि हमला गरिसकेको छ । संसारका विभिन्न देशको अपिललाई किनारा लगाउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि हमलाको आदेश दिएका हुन् । रुसी सेनाले आक्रमण गर्न सुरु गरेलगत्तै युक्रेनको स्थिति तनावपूर्ण भएको छ । रुस–युक्रेनको यो तनावको तस्बिर हेरौँ ।युक्रेनको सीमा नजिकै एक महिला रुँदै । यहाँ नजिकै रुसी सेनाले हमला गरेका छन् । बेलारुसबाट प्रवेश गर्दै रुसी सेना यसतर्फ अघि बढेको थियो ।रुसद्वारा हमला गरिएपछि युक्रेनको किएभ शहरमा जामको स्थिति देखियो । मानिस बजार तर्फ दौडिरहेको दे

अमेरिकाको चेतावनी : स्थिति खतरनाक, रुस जुनसुकै बेला युक्रेनमा हमला गर्नसक्छ

रुसले युक्रेनको सीमामा ठूलो संख्यामा सैनिक पठाएको र उनीहरुले कुनै पनि बेला युक्रेनमा हमला गर्नसक्ने ह्वाइट हाउसले बताएको छ । ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले युक्रेनका लागि स्थिति निकै खतरनाक बनिरहेको जानकारी दिएकी छिन्  ।उनका अनुसार विदेशमन्त्री एन्टनी ब्लिंकनले मंगलबार यो मुद्दामा आफ्ना समकक्षी सर्गेई लेवरोयसँग चर्चा गरेको र दुबै नेता छिट्नै जेनेभामा भेट गर्नेबारे सहमति बनेकोसमेत बताइन् । समाचार एजेन्सी एएफपीका अनुसार यो भेट शुक्रबार हुँदैछ । यसअघि ब्लिंकन युक्रेन र युरोपेली द

चीनले ताइवानमाथि हमला गरे चुप रहनेछैन जापान र अमेरिका : जापानका पूर्व प्रम

जापानका पूर्व प्रधानमन्त्री  शिन्जो आबेले चीनले यदि ताइवानमाथि हमला गरेको खण्डमा जापान र अमेरिका चुप नबस्ने कुरा बुझ्नुपर्ने बताएको छ ।समाचार एजेन्सी रोयटर्सका अनुसार बुधबार आबेले ताइवानको एउटा थिंक ट्याङ्कलाई दिएको भर्चुअल भाषणमा भनेका छन्, ‘ताइवानमा आपतकाल जापानको पनि आपतकाल हो । त्यस हिसाबले यो जापान–अमेरिका गठबन्धनका लागि आपतकालजस्तो स्थिति हुनेछ । चीनका जनता विशेषगरी राष्ट्रपति शी जिनपिङले पनि कहिल्यै यो भ्रम पाल्नु हुँदैन कि जापान र अमेरिकाले उनलाई साथ दिनेछन् ।&rsqu

बिरामीको मुुटुमा कोरोनाले कसरी गर्छ हमला ? पहिलाभन्दा ५० प्रतिशत बढी खतरनाक

कोरोनाभाइरसको दोस्रो लहर युवाका लागि बढी खतरनाक साबित भइरहेको छ । यस्ता थुप्रै मामिला देखिइसकेका छन् जहाँ संक्रमित व्यक्तिमा कार्डिएक अरेस्ट र ब्लड क्लटिङको समस्या देखिएको छ । अक्सिजन र औषधीका कमीका कारण पनि स्थिति दिनप्रति भयावह हुँदैछ । यस विषयमा स्वास्थ्य विज्ञले एक भारतीय मिडियासँग बिस्तारमा कुराकानी गरेका छन् ।कोरोनाभाइरसले किन युवालाई आफ्नो शिकार बनाइरहेको छ ?यसबारे फार्टिस अस्पतालका अध्यक्ष डा. अशोक शेठले भने, ‘म्युटेन्ट भाइरस अघिल्लो वर्षको तुलनामा ५० प्रतिशत बढी संक्रामक भएको छ ।