प्रदीप ज्ञवालीले गरे गभर्नर अधिकारीको बचाउ, 'मेरो घरमा दुईथरी तरकारी बनाउने स्थिति छैन'

काठमाडौं : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भइरहेको आरोप लगाएका छन्। सोमवार काठमाडौंमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको उपभोक्तको दृष्टिमा गठबन्धन सरकारको एक वर्ष विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कालो धनलाई सेतो बनाउनका लागि नै गभर्नर महाप्रसाद…