चीनले ताइवानमाथि हमला गरे चुप रहनेछैन जापान र अमेरिका : जापानका पूर्व प्रम

 जापानका पूर्व प्रधानमन्त्री  शिन्जो आबेले चीनले यदि ताइवानमाथि हमला गरेको खण्डमा जापान र अमेरिका चुप नबस्ने कुरा बुझ्नुपर्ने बताएको छ ।समाचार एजेन्सी रोयटर्सका अनुसार बुधबार आबेले ताइवानको एउटा थिंक ट्याङ्कलाई दिएको भर्चुअल भाषणमा भनेका छन्, ‘ताइवानमा आपतकाल जापानको पनि आपतकाल हो । त्यस हिसाबले यो जापान–अमेरिका गठबन्धनका लागि आपतकालजस्तो स्थिति हुनेछ । चीनका जनता विशेषगरी राष्ट्रपति शी जिनपिङले पनि कहिल्यै यो भ्रम पाल्नु हुँदैन कि जापान र अमेरिकाले उनलाई साथ दिनेछन् ।&rsqu

सम्बन्धित सामग्री

लुम्लेमा ५० देशका दुई सय बढी समाजशास्त्रीको भेला हुँदै

पर्वत : नेपालसहित भारत, चीन, बेलायत, जापान, नर्वे, अमेरिका लगायतका ५० भन्दा बढी देशका दुई सयभन्दा बढी समाजशास्त्रीहरु कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित लुम्लेमा भेला हुने भएका छन्।नेपालका समाजशास्त्रीहरुको व्यावसायिक संस्था नेपाल समाजशास्त्र सङ्घको आयोजनामा लुम्लेमा हुन लागेको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनका लागि उनीहरू समाजशास्त्रीहरु आउन लागेका हुन्।यही भदौको १५, १६ र १७ गते क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेको सभा हलमा हुने कार्यक्रममा ५० भन्दा बढी देशका समाजशास्त्रीहरु

भोट कसलाई दिने ?

नेपाललाई जापान, स्वीट्जरल्यान्ड, अमेरिका बनाउनुपरेको छ, अनि फेरि देश चलाउने जिम्मा देशका लागि काम गर्ने नभई आफ्नो काम गरिदिने मान्छेलाई दिन मन छ । हामी चाहन्छौँ कि राम्रो मान्छेले भन्दा हाम्रो मान्छेले जितेमा उसले नियमविपरीत भएर पनि हाम्रो सम्पूर्ण काम गरिदिन्छ, तर यसमा नेताको दोष हुँदैन । भोट हाल्ने सम्पूर्णको दोष हुन्छ ।

रुसी ग्यासको भुक्तानी रुबलमा गर्नुपर्ने निर्णयको जी-सेभेनद्वारा विरोध

रूसी ग्यासको भुक्तानी रुबलमा गर्नुपर्ने निर्णयको जी-सेभेन देशले विरोध गरेका छन् । विश्वका ठूला सात औद्योगिक देशको समूह (जी–सेभेन) समूहका सदस्य देशले रुबलमा भुक्तानी गर्नुपर्ने निर्णय अस्वीकार्य हुने जनाएका हुन् । जी–सेभेनमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान र अमेरिका रहेका छन् । जी सेभेन देशका ऊर्जा मन्त्रीहरुले रुसले विद्यमान सम्झौताको एकपक्षीय उल्लङ्घन गरेको निष्कर्ष निकालेका समाचार संस्था एएफपीले जनाएको छ । जर्मन अर्थमन्त्री रोबर्ट हाबेकले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको मागको पालना नगर्न सरोकारवाल...

रूबलमा रुसी ग्यासको भुक्तानी ‘अस्वीकार्य’ : जी–सेभेन

रुबलमा रूसी ग्यासको भुक्तानी अस्वीकार्य हुने विश्वका ठूला सात औद्योगिक राष्ट्रहरूको समूह (जी–सेभन) समूहका सदस्य राष्ट्रले सोमबार दोहो¥याएका छन् । समूहमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र अमेरिका रहेका छन् ।जर्मन अर्थमन्त्री रोबर्ट हाबेकले उक्त मागले राष्ट्रपति भ्लादिमिर पुटिनको ढाड ‘पर्खालविरुद्ध’ भएको देखाएको बताए । “जी–सेभन राष्ट्रका ऊर्जा मन्त्रीहरू यो विद्यमान सम्झौताहरूको एकपक्षीय र स्पष्ट उल्लङ्घन हो भन्ने कुरामा सहमत भए,” हाबेकले

चीनले ताइवानमाथि आक्रमण गरे जापान र अमेरिका एक हुन्छ : सिन्जो आबे

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेले चीनले ताइवानमाथि आक्रमण गरे जापान र अमेरिका चुप नबस्ने र एक हुने किसिमको टिप्पणी गरेका छन् ।

ताइवानमाथि चीनले आक्रमण गरे जापान र अमेरिका चुप बस्दैनन् : आबे

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेले चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका र जापान चुप लागेर नबस्ने चेतावनी दिएका छन् । समाचार संस्था रोयटर्सका अनुसार बुधबार एक थिंक ट्यांकलाई दिएको भर्चुअल भाषणमा आबेले ताइवानको संकट जापानको पनि संकट हुने बताएका हुन् ।

ताइवानमाथि चीनले आक्रमण गरे जापान र अमेरिका चुप बस्दैनन् : आबे

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेले चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका र जापान चुप लागेर नबस्ने चेतावनी दिएका छन् । समाचार संस्था रोयटर्सका अनुसार बुधबार एक थिंक ट्यांकलाई दिएको भर्चुअल भाषणमा आबेले ताइवानको संकट जापानको पनि संकट हुने बताएका हुन् ।

टोकियो ओलम्पिकः विश्व विजेता अमेरिकालाई कास्य पदक

एजेन्सी। फिफा विश्वकप विजेता अमेरिकी महिला फुटबल टिमले आज अस्ट्रेलियालाई ४–३ ले हराउँदै कांस्य पदक जितेको छ। अमेरिकाको जितमा मेगन रापिनो र कार्ली लोएडले समान दुई गोल गरे। अस्ट्रेलियाका सामन्थ केर, कैटलिन फोर्ड र इमिले जिइलनिकले एक/एक गोल गरे। पाँचौँ स्वर्ण पदक जित्ने लक्ष्यका साथ जापान आएको अमेरिका सेमिफाइनलमा क्यानडासँग हारेको थियो। क्यानडाले स्वर्ण पदकका लागि स्विडेनसँग प्रतिस्पर्धा गर्नेछ।

टोकियो ओलम्पिकमा चीन शिर्ष स्थानमा, जापान र अमेरिका पछ्याउँदै

काठमाडौं, १४ साउन । टोकियो ओलम्पिकमा पदक तालिकामा चीन शिर्ष स्थानमा उक्लिएको छ । छैंठो दिन पुग्दा चीनले १५ स्वर्ण, ७ रजत र ९ काँस्यका साथ शिर्ष स्थान बनाएको हो । समान स्वर्णका साथ जापान दोस्रो स्थानमा छ । उसले ४ रजत र ६ काँस्य जितेको छ । अमेरिका १४ स्वर्ण, १४ रजत र १० […]

टोकियो ओलम्पिकमा आज १७ स्वर्ण पदकको छिनोफानो हुँदै

काठमाडौं।टोकियो ओलम्पिक–२०२० मा आज विभिन्न खेलहरुमा १७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ।हालसम्म ९८ वटा स्वर्ण पदकको टुङ्गो लागिसकेको छ। आज आर्चरी,जिम्नास्टिक, ब्याडमिन्टन, बास्केटबल, सफ्टबल,बिच भलिवल, बक्सिङ,साइक्लिङ,फेन्सिङ, गल्फ, ह्याण्डबल, हकी, जुडो,रग्बी, सुटिङ, स्वीमिङ, टेबल टेनिस, टेनिस, भलिबल,वाटर पोलो लगायत खेलका विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ। सम्पन्न भइसकेका खेलहरुमा हालसम्म सबैभन्दा बढी स्वर्ण क्रमसः जापान, चीन,अमेरिका, रुसी खेलाडी र अष्ट्रेलियाले जितेका छन्।