काठमाडौं : गोरखा नगरपालिका ९ स्थित लक्ष्मी बजारकी एक युवतीलाई कोरोना संक्रमण पुष्टि भएपछि वडा सिल गरिएको छ। लक्ष्मी बजारमा व्यवसाय सञ्चालन गर्दै आइरहेकी २४ वर्षकी ति युवती सामान लिन काठमाडौं आउँदा स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।
वडा अध्यक्ष कुल बहादुर कुँवरले सूचना जारी गरी वडा सिलसँगै वडा कार्या...