नवराज विकसहितको स्मृतिमा जात व्यवस्थाविरुद्व ‘भेरी प्रतिरोध मार्च’ हुने

रुकुम पश्चिममा नवराज विकसहित ६ जनाको ज्यान जाने गरी नरसंहार भएको दुई वर्ष पुगेको सन्दर्भमा नागरिक अगुवाहरूले जात व्यवस्थाविरुद्व भेरी प्रतिरोध मार्च गर्ने भएका छन् ।

सम्बन्धित सामग्री

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

१७ मंसिर, काठमाडौं । जिल्ला अदालत रुकुम पश्चिमले साढे तीन वर्षअघि चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित ६ जनाको हत्याको घटनामा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ । मंगलबार जिल्ला अदालतका न्यायाधीश खडकबहादुर केसीको इजलासले उक्त घटनामा क्रुरतापूर्वक हत्या गरेको, घाइतेको हकमा ज्यान मार्ने प्रयास गरेको, अपहरण गरी शरीर बन्धक बनाई हत्या गरेको र जातीय […]

नवराज विक हत्या प्रकरणः आजदेखि सुनुवाइ सुरु

काठमाडौं, १७ मंसिर । नवराज विक हत्या प्रकरणमा आजदेखि सुनुवाइ सुरु भएको छ । २०७७ जेठ १० मा घटेको उक्त घटनामा छ जनाको ज्यान गएको थियो । उक्त मुद्दामा आजदेखि रुकुम जिल्ला अदालतका न्यायाधीश खड्क बहादुर केसीको इजलासमा सुनुवाइ सुरु भएको हो । जाजरकोट भेरी नगरपालिका–४ का मृतक विक आफ्नी प्रेमिकालाई लिन साथीहरुसहित रुकुम पश्चिमको […]

नवराज विकसहित ६ जनाको न्यायका लागि प्रदर्शन (फोटोफिचर)

रूकुम पश्चिममा नवराज विक र उनका साथीहरूको हत्या भएको दुई वर्षसम्म पनि न्याय नभएको विरोधमा माइतीघरमा प्रदर्शन भएको छ। नागरिक आन्दोलन र विभिन्न समूहले नाटकको माध्यमबाट सो घटनाबारे आक्रोश देखाएर...

नवराज विक लगायतको हत्याकाण्डको सम्झनामा माइतीघरमा नाटक (फोटोफिचर)

काठमाडौं, १० जेठ । अन्तरजातीय प्रेम सम्बन्धका कारण जाजरकोटका नवराज विक र उनका अन्य पाँच जना साथीको रुकुमको सोतीमा हत्या भएको दुई वर्ष पुरा भएको छ। १० जेठ २०७७ मा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा भएको हत्याकाण्डको दुई वर्ष पछि घटनाको सम्झनामा माइतीघरमा मण्डला थिएटरले नाटक मञ्चन गरेको छ । मंगलबार नवराज विक, गणेश […]

तस्विरमा हेर्नुहोस् पश्चिम रुकुम सोती नरसंहारविरुद्ध खबरदारी कार्यक्रम

काठमाडौं, १० जेठ । अन्तरजातीय प्रेम सम्बन्धका कारण जाजरकोटका नवराज विक र उनका अन्य पाँच जना साथीको रुकुमको सोतीमा हत्या भएको दुई वर्ष पुरा भएको छ। १० जेठ २०७७ मा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा भएको हत्याकाण्ड दुई वर्ष पछि आज काठमाडौंको माइतिघरमा  घटना विरुद्ध खबरदारी कार्यक्रम गरिएको छ । नवराज विक, गणेश बुढा […]

नवराज विक मृत्यु प्रकरण ७३ नम्बरको निवेदनमा आज बहस सकिने

रुकुम पश्चिम, बैशाख ६ । रुकुम पश्चिममा नवराज विकको मृत्युसम्बन्धमा तल्ला अदालतले गरेका आदेशविरुद्ध परेका निवेदनको सुनुवाइ सर्वोच्च अदालतमा अन्तिम अवस्थामा पुगेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा उक्त निवेदनको सुनुवाइ भइरहेको छ । २०७७ सालको जेठ १० गते रुकुमकी सुष्मा मल्ललाई विवाह गर्न भनी गएका विकलगायत ६ जनाको भेरी नदीमा […]

न्याय माग्दै नवराज विकका बा–आमा काठमाडौंमा

१८ पुस, काठमाडौं । रुकुम पश्चिमको चौरजहारीबाट लखेटीलखेटी हत्या गरिएका नवराज विक र उनका अन्य पाँच साथीका आमा–बाबु न्याय खोज्दै काठमाडौं आएका छन् । जाजरबोटबाट बसमा २४ घण्टाको यात्रा गरेर मृतक नवराज विकका आमा–बुवा उर्मिला विक र मुनलाल नेपाली, गोविन्द शाहीका आमा भूमिकुमारी, गणेश बुढा मगरका बाबा पदमबहादुर, टीकाराम नेपालीकी आमा लक्ष्मी र सञ्जु विकका […]