रुकुम पश्चिम, बैशाख ६ । रुकुम पश्चिममा नवराज विकको मृत्युसम्बन्धमा तल्ला अदालतले गरेका आदेशविरुद्ध परेका निवेदनको सुनुवाइ सर्वोच्च अदालतमा अन्तिम अवस्थामा पुगेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा उक्त निवेदनको सुनुवाइ भइरहेको छ । २०७७ सालको जेठ १० गते रुकुमकी सुष्मा मल्ललाई विवाह गर्न भनी गएका विकलगायत ६ जनाको भेरी नदीमा […]