नवराज विक हत्या प्रकरणः आजदेखि सुनुवाइ सुरु

काठमाडौं, १७ मंसिर । नवराज विक हत्या प्रकरणमा आजदेखि सुनुवाइ सुरु भएको छ । २०७७ जेठ १० मा घटेको उक्त घटनामा छ जनाको ज्यान गएको थियो । उक्त मुद्दामा आजदेखि रुकुम जिल्ला अदालतका न्यायाधीश खड्क बहादुर केसीको इजलासमा सुनुवाइ सुरु भएको हो । जाजरकोट भेरी नगरपालिका–४ का मृतक विक आफ्नी प्रेमिकालाई लिन साथीहरुसहित रुकुम पश्चिमको […]

सम्बन्धित सामग्री

नवराज विक हत्या प्रकरण : २३ जनालाई जन्मकैदको सजाय

काठमाडौँ- रुकुम पश्चिम जिल्ला अदालतले साढे ३ वर्षअघि चौरजहारी नगरपालिका सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ । हाल पुर्पक्षमा थुनामा रहेका २३ जनालाई न्यायाधीश खड्गबहादुर केसीको इजलासले जन्मकैदको सजाय सुनाएको जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसा...