नवराज विकसहित ६ जनाको न्यायका लागि प्रदर्शन (फोटोफिचर)

रूकुम पश्चिममा नवराज विक र उनका साथीहरूको हत्या भएको दुई वर्षसम्म पनि न्याय नभएको विरोधमा माइतीघरमा प्रदर्शन भएको छ। नागरिक आन्दोलन र विभिन्न समूहले नाटकको माध्यमबाट सो घटनाबारे आक्रोश देखाएर...

सम्बन्धित सामग्री

छुवाछुत मानवताविरुद्ध अपराध, सामाजिक न्यायका लागि १६ जिल्लामा प्रदर्शन

काठमाडौँ- देशका विभिन्न भागमा दलित समुदायमाथि भइरहेको उत्पीडन र अत्याचारविरुद्ध मानव अधिकार तथा शान्ति समाजको आयोजनामा १६ जिल्लामा प्रदर्शन भएको छ। छुवाछुत मानवताविरुद्ध अपराध हो भन्दै २०८० असार २३ गतेदेखि असार ३१ गतेसम्म शान्ति समाजका जिल्ला शाखाहरूको आयोजनामा सुर्खेत, चितवन, संखुवासभा, नवलपुर, पाल्पा, दाङ, सुनसरी, बाँके, गोरखा, रूपन्देही, काठमाडौँ, तेह्रथुम, कैलाली, नुवाकोट, मोरङ र कास्कीमा […]

सरकारलाई डा. केसीको प्रश्न- 'अपराधी'को ठाउँ कहाँ हो ?

निर्मला कुर्मीको न्यायका लागि माइतीघर मण्डलमा विरोध प्रदर्शन भएको छ। आइतबार महिला अधिकारकर्मीहरुले माइतीघर मण्डलामा लालटिन बालेर सांकेतिक रुपमा सरकार खोज्दै विरोध प्रदर्शन गरेका हुन्। विरोध प्रदर्शनका क्रममा उनीहरुले महिला राष्ट्रपति...

निर्मला कुर्मीको न्यायका लागि माईतीघर मण्डलमा धर्ना र प्रर्दशन

काठमाडौँ- बाँकेकी निर्मला कुर्मीको न्यायका लागि आइतबार माईतीघर मण्डलमा धर्ना र प्रर्दशन आयोजना गरिएको छ । सो अवसरमा सामाजिक अभियन्ता डाक्टर गोविन्द केसी, अन्य सामाजिक अभियन्ताहरू विमल अर्याल, निर्ग नवीनलगायतको उपस्थिति थियो । कुर्मीको सम्पत्ति हडपेर उनलाई बेपत्ता पारिएको बताइएको छ । उनीहरूले कुर्मीको न्यायका लागि लाल्टिन बाल्दै प्रदर्शन गरेका छन् ।

कुर्मीको न्यायका लागि लालटिन बालेर प्रदर्शन, तस्वीरहरू

काठमाडौं : बाँकेकी निर्मला कुर्मीको न्यायका लागि भन्दै महिला अधिकार मञ्च बाँकेले पुस १४ गतेदेखि माइतीघर मण्डलामा तेस्रो चरणको आन्दोलन जारी राखेको छ। यसै सन्दर्भमा आइतबार उनीहरूले न्यायका लागि लालटिन बालेर प्रदर्शन गरेका छन्।सत्याग्रही डाक्टर गोविन्द केसी , सामाजिक अभियान्ता विमल अर्याल, निर्ग नवीन लगायतको उपस्थितिमा 'न्यायका लागि लालटिन बाल्दै ' प्रदर्शन गरेका हुन्।मञ्च कि अध्यक्ष रुबी खानका अनुसार बाँके प्रहरीले निर्मला कुर्मी अपहरण, बेपत्ता, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्

विनोद मृत्यु प्रकरण : प्रशासनको निषेधाज्ञाबीच मंगलसैनमा दिनभर प्रदर्शन

अछाम– जिल्ला प्रशासन कार्यालय अछामको निषेधाज्ञाबीच मंगलसैनमा विरोध प्रदर्शन तथा कोणसभा गरिएको छ । पञ्चदेवल विनायक नगरपालिकामा मृत भेटिएका विनोद शाहीको न्यायका लागी संघर्षरत समूहले विरोध प्रदर्शन तथा कोणसभा गरेको हो ।  १६ वर्षीय किशोर विनोदको न्यायका लागि चरणबद्ध आन्दोलन गर्दै आएका राजनीतिक दल तथा आफन्तले बुधबार सदरमुकाम मंगलसैनमा प्रदर्शन गरेका छन् । उनीहरूले अछामका […]

बलात्कृत युवतीलाई न्यायका लागि उदयपुरमा प्रदर्शन

आठ वर्षअघि बलात्कृत भएकी पीडित महिलालाई न्याय दिनुपर्ने माग गर्दै उदयपुरमा प्रदर्शन भएको छ। सौन्दर्य प्रतियोगिताको नाममा बलात्कृत युवतीलाई न्याय दिनुपर्ने माग गर्दै सदरमुकाम गाईघाटमा आइतबार विरोध प्रदर्शन भएको हो।...

१८ महिने बालिकाको बलात्कार र हत्याविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं : मोरङमा बलात्कारपछि हत्या गरिएकी १८ महिने बालिकाको न्यायका लागि काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ। श्रीमती संगठन नामक फेसबुक समूहले आयोजना गरेको प्रदर्शनमा विभिन्न पेशा व्यवसायमा रहेका महिलाहरूले न्यायको पक्षमा नाराबाजी गरेका थिए।मोरङको सुन्दरहरैँचा–७ गणेशपुरकी १८ महिने बालिकाको बलात्कारपछि हत्या भएको थियो। नशामा लट्ठ दुई युवाले शुक्रबार साँझ ती बालिकाको बलात्कार गरेका थिए। बलात्कारपछि उनीहरूले सिसाको बोतल र ढुङ्गा प्रहार गरी बालिकाको हत्याको प्रयास गरेक

हत्यारा र बलात्कारीलाई कारबाही माग्दै बर्दियामा बालिकाहरूको प्रदर्शन (फोटो फिचर)

बर्दिया : हत्यारा र बलत्कारीलाई कारबाही माग गर्दै बर्दियाका बालिकाहरूले फेरि नाराजुलुस गरेका छन्।निर्मला हत्याको ३ वर्ष पुगिसक्दा पनि अझै न्याय नपाउनु दुःखद् भएको भन्दै उनीहरू सडकमा उत्रिएका हुन्। बलात्कारपछि हत्या गरिएका निर्मला पन्तलगाय चेलीहरूको न्यायका लागि नारा जुलुस र दीप प्रज्वलनसहित शान्तिपूर्ण प्रदर्शन गरिएको हो।बलत्कारीलाई कारबाहीलाई माग गर्दै बालिकाहरूले बर्दियाको भुरिगाउँमा प्रदर्शन गरेका हुन्। पछिल्लो समय देशमा बढ्दै गएको हत्या, हिंसा र बलात्कारविरुद्ध विकासप्रेमी यवा

भागरथीको न्यायका लागि नेविसंघको विरोध प्रदर्शन

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघले भागरथी भट्टको न्यायको माग गर्दै विरोध प्रदर्शन गरेको छ । नेविसङ्घ केन्द्रीय समितिले आइतबार बैतडीकी १७ वर्षीया किशोरी भट्टको बलात्कारपछि हत्या गरिएकाले हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गर्दै पद्मकन्या बहुमुखी क्याम्पस बागबजार अगाडि -याली तथा कोणसभा गरेको हो ।कोणसभामा नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले सरकारले भट्टको हत्यारालाई […]