तस्विरमा हेर्नुहोस् पश्चिम रुकुम सोती नरसंहारविरुद्ध खबरदारी कार्यक्रम

काठमाडौं, १० जेठ । अन्तरजातीय प्रेम सम्बन्धका कारण जाजरकोटका नवराज विक र उनका अन्य पाँच जना साथीको रुकुमको सोतीमा हत्या भएको दुई वर्ष पुरा भएको छ। १० जेठ २०७७ मा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा भएको हत्याकाण्ड दुई वर्ष पछि आज काठमाडौंको माइतिघरमा  घटना विरुद्ध खबरदारी कार्यक्रम गरिएको छ । नवराज विक, गणेश बुढा […]

सम्बन्धित सामग्री

रुकुम पश्चिममा दुई करोड ५० लाखको मह उत्पादन

१९ पुस, रुकुम पश्चिम ।  रुकुम पश्चिममा यस वर्ष २१ मेट्रिकटन मह उत्पादन भएको छ । विगतका वर्षभन्दा यस वर्ष महको उत्पादन बढेको हो । किसानले मह बेचेर रु दुई करोड ५० लाख कमाइ गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख मीनबहादुर केसीले जानकारी दिए । जिल्लाको बाँफिकोट गाउँपालिका, आठविसकोट नगरपालिका, सानीभेरी गाउँपालिका, मुसीकोट नगरपालिका र […]

‘घर भन्नु पनि के छ र !’

रुकुम पश्चिम – रुकुम पश्चिम आठबिसकोट नगरपालिका–१३ भल्माको बस्ती उँधो ठूलीभेरी सुसाउँदै बग्छ। भीमा ओली (४०) को मन उसैगरी सुसाइरहेछ। त्रिपालभित्रको उकुसमुकुसबाट निस्केर बाहिर नियाल्छिन्, ओत लाग्ने घर त गर्ल्यामगुर्लुम ढलेको देख्छिन्। त्यो दृश्यले उनको मन चसक्क चर्कन्छ, जसरी घरको भित्ता चर्किएर ढलेको छ। ६ जनाको ओत लाग्ने घर भूकम्पको धक्काले ढलेपछि उनलाई छटपटीको पराकम्पनले […]

महिलाहरूलाई स्वरोजगार बनाउनु पनि विकास हो !

पश्चिम रुकुम मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र बहादुर केसीले एक कार्यक्रममा भने ‘स्थानीयको आर्थिक स्थिति उन्नति हुनु नै नगरको इज्जत, मान–सम्मान बढ्नु हो।’...

कुकुरको सहयोगमा फेला पर्‍यो रुकुमका लोकबहादुरको शव, हत्याको आशंका

पश्चिम रुकुम प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार खत्री १ चैतदेखि सम्पर्कविहीन भएका थिए ।

पश्चिम रुकुम केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं : पश्चिम रुकुम केन्द्रबिन्दु भएर भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ बजेर ५२ मlनेट जाँदा पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो। पछिल्लो समय नेपालको उत्तर पश्चिमी क्षेत्र भएर भूकम्प जाने क्रम बढेको छ।

रुकुम पश्चिममा जनार्दनको अग्रता कायम

७ मंसिर, रुकुम पश्चिम । रुकुम पश्चिममा माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्माले अग्रता बढाउँदै लगेका छन् । आज बिहानको मत परिणाम अनुसार अर्थमन्त्री शर्मा नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटाभन्दा ३ हजार बढी अन्तरले अगाडि छन् । शर्माले ५ हजार ३७१ र देवकोटाले २ हजार २०८ मत पाएका छन् ।

दिनहुँ झडप भइरहेको रुकुम पश्चिममा एसपी विकलाई खटाइयो, १९ मतदानस्थल अतिसंवेदनशील

२९ वैशाख, काठमाडौं । चुनावको विषयलाई लिएर कांग्रेस र माओवादी कार्यकर्ताबीच दिनहुँ झडप हुन थालेपछि प्रहरी प्रधान कार्यालयले एसपी डम्बर बहादुर विकलाई पश्चिम रुकुम पठाएको छ । साथै निर्वाचन अनुगमन गर्न सरकारले झक्कप्रसाद आचार्यको टोली पनि पश्चिम रुकुममा पठाएको छ । आचार्य कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव हुन् । कांग्रेस र माओवादी […]

सोती हत्याकाण्डको एक वर्षः न्याय नपाएको गुनासो

गत वर्ष आजकै दिन भेरी नगरपालिका–४, रानागाउँका नवराज विकले पश्चिम (रुकुम)को चौरजहारी नगरपालिका–८, सोतीगाउँबाट प्रेमिकालाई भगाउने योजनाका साथ पुगेलगत्तै ६ जनाको मृत्यु भएको आज एक वर्ष भएको छ ।

रुकुम पश्चिममा ओली समूहले लगाएको ताला प्रचण्ड- माधव समूहले खोल्यो

९ फागुन, पश्चिम रुकुम । नेकपा ओली समूहले रुकुम पश्चिमको जिल्ला पार्टी कार्यालयमा लगाएको ताला प्रचण्ड- माधव समूहले खोलेको छ । शनिबार दुबै समूह एकै पटक पार्टी कार्यालयमा पुगेपछि विवाद भएको थियो र साँझमा ओली समूहले आफ्नो दाबी गर्दै ताला लगाएको थियो । तर, विहानै प्रचण्ड-माधव समूहले ताला फोरेर कार्यालय सञ्चालनमा ल्याएको जिल्ला संयोजक गोपाल […]