काठमाडौं : जातीय विभेदविरुद्ध राष्ट्रिय अलायन्सले अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरलाई बर्खास्त गर्न माग गरेको छ। नवराज विक हत्याकाण्डका दोषीलाई संरक्षण गरेको आरोप अलायन्सले लगाएको हो।आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अलायन्सले अपराधीको पक्षमा बोलेकामा सार्वजनिक माफी माग्नुपर्ने, मृतकहरूलाई शहीद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई रोजगारी र गाँसबाँसको व्यवस्थासहितको ३ बुँदे मागसमेत राखेको छ। नवराज विकसहित ६ जना दलित युवाको निर्मम हत्या हुँदा पनि मन्त्री शर्माले द