एआइजी सहकुल थापा काममा फर्किए

काठमाडौं, २० वैशाख । नेपाल प्रहरीका एआइजी सहकुल थापा काममा फर्किएका छन् । उनी अदालत नजाने निर्णयमा पुगेर काममा फर्किएका हुन् । आइजीपी धीरज प्रताप सिंहको बढुवाप्रति असन्तुष्ट बनेपनि एआइजी सहकुल थापा अदालत नजाने निर्णयमा पुगेका हुन् । तर, एआइजी विश्वराज पोखरेल सिंहको बढुवामा वरिष्ठता मिचिएको भन्दै सर्वोच्च अदालत पुगेका छन् । उनको मुद्या दर्ता […]

सम्बन्धित सामग्री

आइजीपीमा धीरज सिंहको बढुवाविरुद्ध एआइजी सहकुल थापा अदालत नजाने

काठमाडौं, १९ वैशाख । नेपाल प्रहरीका आइजीपी धीरज प्रताप सिंहको बढुवाविरुद्ध एआइजी सहकुल थापा अदालत नजाने भएका छन् । उनले अदालत नजाने निर्णय लिएको विश्वस्त स्रोतले बताएको छ । एआइजी विश्वराज पोखरेल सिंहको बढुवामा वरिष्ठता मिचिएको भन्दै सर्वोच्च अदालत पुगेका छन् । उनले मुद्दा तयार गरी दर्ताका लागि पेश गरिसकेको बुझिएको छ । पोखरेलसँगै एआइजी […]

सरकारको आइजी नियुक्ति बिषय अदालतमाः आफुभन्दा कनिष्ठलाई आइजी बनाएको भन्दै निवेदन

काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेपछि त्यसविरुद्ध अदालत पुगेको छ। आइतवार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषद् बैठकले एआइजी सिंहलाई बढुवा गर्ने निर्णय गरेको थियो। सिंहले आज बिहान दर्ज्यान्ही चिन्ह समेत लगाइसकेका छन्। सरकारको निर्णय विरुद्ध एआइजी विश्वराज पोखरेल र सहकुल थापा आफूभन्दा कनिष्ठलाई…

धिरजप्रताप सिंह प्रहरी महानिरीक्षकमा नियुक्त भएपछि दुई एआइजी अदालत जाने तयारीमा

काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेपछि त्यसविरुद्ध दुई एआइजीहरु अदालत जाने तयारीमा छन्। आज प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषद् बैठकले एआइजी सिंहलाई बढुवा गर्ने निर्णय गरेको थियो। सरकारको निर्णय विरुद्ध एआइजी विश्वराज पोखरेल र सहकुल थापा आफूभन्दा कनिष्ठलाई एआइजी बनाएको भन्दै अदालत जाने तयारीमा लागेका हुन्।…

आइजिपीको दौडमा चार एआइजी

निर्वाचनको मुखमा नेपाल प्रहरीका वर्तमान महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्री यही वैशाख १९ गते अनिवार्य अवकाशमा जाने भएपछि चार एआइजीबीच आइजिपीका लागि प्रतिस्पर्धा सुरु भएको छ। आइजिपी थापासँगै एआइजीहरू हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की र वसन्तकुमार पन्तसमेत अवकाशमा जाने भएका छन् भने बाँकी रहेका एआइजी विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रवीन्द्र धानुकबीच […]

सहकुल थापा एआइजीमा बढुवा, भावी आइजीपीको दाबेदार

काठमाडौं, २५ असार । नेपाल प्रहरीको एआइजीमा सहकुल थापाको बढुवा भएको छ । बिहिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई एआइजीमा बढुवा गरेको हो । थापाको बढुवासँगै भावी आइजीपीमा एआइजी विश्वराज पोखरेल र उनीबीच प्रतिष्पर्धा हुने निश्चित भएको छ । सरकारले एआइजीको दरबन्दी थपेर थापालाई बढुवा गरेको हो । नेपाल प्रहरीमा विगतमा ३ एआइजी रहेकोमा विश्वराज […]

सहकुल थापा एआइजीमा बढुवा

सरकारले नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुल थापालाई अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गरेको छ।

सहकुल थापा एआइजी बढुवा

काठमाडौँ । सरकारले नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक(डिआइजी) सहकुल बहादुर थापालाई अतिरिक्त महानिरीक्षक(एआइजी)मा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई एआइजीमा बढुवा गरेको एक मन्त्रीले बताए । गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा जेठ १४ गते बसेको बढुवा सिफारिस समितिले थापालाई डिआइजीबाट एआइजीमा बढुवा गर्न सिफारिस गरेको थियो केही […]

नेपाल प्रहरीको एआइजीमा सहकुल थापाको सिफारिस

गत साता सरकारले नेपाल प्रहरीमा थप गरेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा डिआइजी सहकुलबहादुर थापाको बढुवा सिफारिस भएको छ ।  गृहसचिव महेश्वर न्यौपाने अध्यक्षताको बढुवा सिफारिस समितिले उनलाई सिफारिस गरेको थियो...

सहकुल थापा एआइजी बढुवाका लागि सिफारिस

काठमाडौंः प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाका लागि डिआइजी सहकुल थापा सिफारिस भएका छन्। सोमबार गृह मन्त्रालयमा बसेको बढुवा समितिले डिआइजी थापालाई बढुवा गर्ने सिफारिस गरेको हो। मन्त्रिपरिषद् बैठकले एक जना एआइजीको दरबन्दी थप गरेपछि थापा बढुवा सिफारिसमा परेका हुन्। हाल नेपाल प्रहरीमा प्राविधिक बाहेक चार एआइजी छन्। आगामी वैशाख महिनामा आइजिपी…