सहकुल थापा एआइजीमा बढुवा, भावी आइजीपीको दाबेदार

काठमाडौं, २५ असार । नेपाल प्रहरीको एआइजीमा सहकुल थापाको बढुवा भएको छ । बिहिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई एआइजीमा बढुवा गरेको हो । थापाको बढुवासँगै भावी आइजीपीमा एआइजी विश्वराज पोखरेल र उनीबीच प्रतिष्पर्धा हुने निश्चित भएको छ । सरकारले एआइजीको दरबन्दी थपेर थापालाई बढुवा गरेको हो । नेपाल प्रहरीमा विगतमा ३ एआइजी रहेकोमा विश्वराज […]

सम्बन्धित सामग्री

एआइजी सहकुल थापा काममा फर्किए

काठमाडौं, २० वैशाख । नेपाल प्रहरीका एआइजी सहकुल थापा काममा फर्किएका छन् । उनी अदालत नजाने निर्णयमा पुगेर काममा फर्किएका हुन् । आइजीपी धीरज प्रताप सिंहको बढुवाप्रति असन्तुष्ट बनेपनि एआइजी सहकुल थापा अदालत नजाने निर्णयमा पुगेका हुन् । तर, एआइजी विश्वराज पोखरेल सिंहको बढुवामा वरिष्ठता मिचिएको भन्दै सर्वोच्च अदालत पुगेका छन् । उनको मुद्या दर्ता […]

आइजीपीमा धीरज सिंहको बढुवाविरुद्ध एआइजी सहकुल थापा अदालत नजाने

काठमाडौं, १९ वैशाख । नेपाल प्रहरीका आइजीपी धीरज प्रताप सिंहको बढुवाविरुद्ध एआइजी सहकुल थापा अदालत नजाने भएका छन् । उनले अदालत नजाने निर्णय लिएको विश्वस्त स्रोतले बताएको छ । एआइजी विश्वराज पोखरेल सिंहको बढुवामा वरिष्ठता मिचिएको भन्दै सर्वोच्च अदालत पुगेका छन् । उनले मुद्दा तयार गरी दर्ताका लागि पेश गरिसकेको बुझिएको छ । पोखरेलसँगै एआइजी […]

सरकारको आइजी नियुक्ति बिषय अदालतमाः आफुभन्दा कनिष्ठलाई आइजी बनाएको भन्दै निवेदन

काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेपछि त्यसविरुद्ध अदालत पुगेको छ। आइतवार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषद् बैठकले एआइजी सिंहलाई बढुवा गर्ने निर्णय गरेको थियो। सिंहले आज बिहान दर्ज्यान्ही चिन्ह समेत लगाइसकेका छन्। सरकारको निर्णय विरुद्ध एआइजी विश्वराज पोखरेल र सहकुल थापा आफूभन्दा कनिष्ठलाई…

आइजिपी नियुक्ति बदर गर्न मागसहित सिनियर एआईजीहरू सर्वोच्चमा

काठमाडौँ । वरिष्ठता मिचेर १६ महिना जुनियरलाई आइजिपी बनाउने सरकारको निर्णय बदरको मागसहित सिनियर एआईजी विश्वराज पोखरेल र सहकुल थापा सर्वोच्च अदालत गएका छन् । आफ्नोतर्फबाट रिट निवेदन सर्वोच्चमा गइसकेको र दर्ता प्रक्रियामा रहेको एआईजी पोखरेलले बताए । सहकुल थापाको तर्फबाट पनि रिट दायर हुने भएको छ । वरिष्ठता मिचिएको सन्दर्भमा सर्वोच्च अदालतको यसअघिको फैसला […]

सहकुल थापा एआइजीमा बढुवा

सरकारले नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुल थापालाई अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गरेको छ।

सहकुल थापा एआइजी बढुवा

काठमाडौँ । सरकारले नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक(डिआइजी) सहकुल बहादुर थापालाई अतिरिक्त महानिरीक्षक(एआइजी)मा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई एआइजीमा बढुवा गरेको एक मन्त्रीले बताए । गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा जेठ १४ गते बसेको बढुवा सिफारिस समितिले थापालाई डिआइजीबाट एआइजीमा बढुवा गर्न सिफारिस गरेको थियो केही […]

डीआईजी सहकुल थापा एआईजीमा बढुवा सिफारिस : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुल थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्न सिफारिस गरेको छ । - सहकुल थापा

सहकुल थापा एआइजी बढुवाका लागि सिफारिस

काठमाडौंः प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाका लागि डिआइजी सहकुल थापा सिफारिस भएका छन्। सोमबार गृह मन्त्रालयमा बसेको बढुवा समितिले डिआइजी थापालाई बढुवा गर्ने सिफारिस गरेको हो। मन्त्रिपरिषद् बैठकले एक जना एआइजीको दरबन्दी थप गरेपछि थापा बढुवा सिफारिसमा परेका हुन्। हाल नेपाल प्रहरीमा प्राविधिक बाहेक चार एआइजी छन्। आगामी वैशाख महिनामा आइजिपी…

नेपाल प्रहरीको एआईजीमा सहकुल थापा सिफारिस – देशसञ्चार

काठमाडौं- नेपाल प्रहरीको अतिरिक्त महानिरिक्षक-एआईजीमा सहकुल थापा सिफारिस भएका छन्। बढुवा समितीको सोमबार बसेको बैठकले थापालाई सिफारिस गरेको हो। यसअघि