प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह आज रातिबाट अवकासमा, को बन्ला अबको नयाँ प्रहरी प्रमुख?

काठमाडौं : प्रहरी महानिरीक्षक धिरजप्रताव सिंहले आज मध्यरातबाट अवकास पाउँदैछन्। ३० वर्षे सेवा अवधिकाकारण शुक्रवार १२ बजे रातिबाट उनी अवकास हुन लागेका हुन्। महानिरीक्षक सिंह अवकास हुन लाग्दा पनि सरकारले नयाँ प्रहरी महानिरीक्षक (आइजी) नियुक्त गरेको छैन। सिंहसँगै आजबाट एआइजी सहकुल थापा, दिवेश लोहनी, उत्तमराज सुवेदीले पनि अवकास पाउँदैछन्। त्यसैले…

सम्बन्धित सामग्री

मन्त्रिपरिषद् बैठक बस्दै : सरकारले कसलाई बनाउँला आइजिपी ?

काठमाडौँ - आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठक आज अहपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।  आजको बैठकमा प्रहरी महानिरीक्षक (आईजिपी) नियुक्ति हुने बताइएको छ । आजबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकाशमा जाँदै छन् ।  उनको अवकाससँगै ५ जना एआईजीहरूको आईजीपी बन्न प्रति...

इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा भाग लिन आइजीपी सिंह अबुधाबी प्रस्थान

२३ माघ, काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीमा हुने इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन त्‍यसतर्फ प्रस्थान गरेका छन् । २०७९ माघ २४ देखि २६ गतेसम्म सञ्चालन हुने इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन आइजीपी सिंह सोमबार त्‍यसतर्फ प्रस्थान गरेका हुन् । नेशनल सेन्ट्रल ब्‍यूरो (एनसीबी) काठमाडौं नेपालका […]

सुरक्षा प्रमुखहरुलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिए ‘धन्यवाद’

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्रका आईजीपी राजु अर्याललाई बालुवाटारमा बोलाए । सरकारी निवासमा बोलाएर प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गरेकोमा सुरक्षा प्रमुखहरुलाई धन्यवाद दिएका छन् ।मंसिर ४ मा सम्पन्न निर्वाचन सफल पार्न भूमिका निभाएका सकल दर्जालाई प्रधानमन्त्रीले आफ्नो तर्फबाट धन्यवाद र ‘बधाई’ सुनाइदिन आग्रह गरेका छन् । बालुवाटार स्रोतका अनुसार निर्वाचन सुरक्षा र निर्वाचन पछिको अवस्थाबारे

चुनावी सुरक्षाबारे आयोगको चासो

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षा निकायका प्रमुखसँग निर्वाचन केन्द्रीत सुरक्षा व्यवस्थाबारे छलफल गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि भइरहेको शान्ति सुरक्षाको तयारीका बारेमा आयोगले शुक्रबार सुरक्षा प्रमुखसँग चासो राखेको हो । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र […]

चुनाव केन्द्रित सुरक्षा व्यवस्थाबारे सुरक्षा प्रमुखसँग मानवअधिकार आयोगको चासो

राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षा निकायका प्रमुखसँग चुनाव केन्द्रीत सुरक्षा व्यवस्थाबारे छलफल गरेको छ । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि भइरहेको शान्तिसुरक्षाको तयारीका बारेमा आयोगले शुक्रबार सुरक्षा प्रमुखसँग चासो राखेको हो । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक युवराज अर्यालसहित सुरक्षा निकायका अधिकृतहरूसँग आयोगले छलफल गरेको हो ।सो छलफलम

महानिरीक्षकद्वयको उपलब्धिमूलक यूएनकप्स समिट

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा आयोजित तीन दिने तेस्रो युनाइटेड नेसन्स चिफ्स अफ पुलिस समिट (यूएनकप्स) मा सहभागीता जनाएर फर्केका छन् । महानिरीक्षकद्वयको उक्त यूएनकप्स उपलब्धिमूलक भएको दाबी गरिएको छ ।

एआइजीपी धानुक र मातहत कार्यालयका प्रहरी अधिकृतबीच कार्यसम्पादन सम्झौता

काठमाडौँ- काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) रवीन्द्रबहादुर धानुकले काठमाडौँ उपत्यका प्रहरी कार्यालय मातहत कार्यालय प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका छन् । संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक धानुकबीच गत २५ साउनमा वार्षिक कार्यसम्पादन सम्झौता भएअनुसार उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आइतबार एक […]

थप २५ स्थानमा गाडी चार्जिङ स्टेसन

नेपाल प्रहरी र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालन सम्बन्धी समझदारीपत्रमा सोमबार हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।समझदारीअनुसार प्रहरी कल्याण कोषद्वारा हाल सञ्चालित ५ वटा पेट्रोल पम्प, प्रस्तावित […]

नेपाल प्रहरीका १७ एसएसपी डिआइजी बढुवामा सिफारिस, पहिलो नम्बरमा कुँवर (सूचीसहित)

नेपाल प्रहरीका १७ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरू नायब महानिरीक्षक (डिआइजी) बढुवामा सिफारिस भएका छन् । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह नेतृत्वको बढुवा सिफारिस समितिको बुधबारको बैठकले बढुवाको सिफारिस गरेको हो ।  बढुवाको...