सहकुल थापा एआइजीमा बढुवा

सरकारले नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुल थापालाई अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गरेको छ।

सम्बन्धित सामग्री

सरकारको आइजी नियुक्ति बिषय अदालतमाः आफुभन्दा कनिष्ठलाई आइजी बनाएको भन्दै निवेदन

काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेपछि त्यसविरुद्ध अदालत पुगेको छ। आइतवार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषद् बैठकले एआइजी सिंहलाई बढुवा गर्ने निर्णय गरेको थियो। सिंहले आज बिहान दर्ज्यान्ही चिन्ह समेत लगाइसकेका छन्। सरकारको निर्णय विरुद्ध एआइजी विश्वराज पोखरेल र सहकुल थापा आफूभन्दा कनिष्ठलाई…

धिरजप्रताप सिंह प्रहरी महानिरीक्षकमा नियुक्त भएपछि दुई एआइजी अदालत जाने तयारीमा

काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेपछि त्यसविरुद्ध दुई एआइजीहरु अदालत जाने तयारीमा छन्। आज प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषद् बैठकले एआइजी सिंहलाई बढुवा गर्ने निर्णय गरेको थियो। सरकारको निर्णय विरुद्ध एआइजी विश्वराज पोखरेल र सहकुल थापा आफूभन्दा कनिष्ठलाई एआइजी बनाएको भन्दै अदालत जाने तयारीमा लागेका हुन्।…

सहकुल थापा एआइजीमा बढुवा, भावी आइजीपीको दाबेदार

काठमाडौं, २५ असार । नेपाल प्रहरीको एआइजीमा सहकुल थापाको बढुवा भएको छ । बिहिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई एआइजीमा बढुवा गरेको हो । थापाको बढुवासँगै भावी आइजीपीमा एआइजी विश्वराज पोखरेल र उनीबीच प्रतिष्पर्धा हुने निश्चित भएको छ । सरकारले एआइजीको दरबन्दी थपेर थापालाई बढुवा गरेको हो । नेपाल प्रहरीमा विगतमा ३ एआइजी रहेकोमा विश्वराज […]

डीआइजी थापा एआइजीमा बढुवा

नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी)सहकुल थापा एआईजीमा बढुवा भएका छन् ।

डीआइजी थापा एआइजीमा बढुवा

नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी)सहकुल थापा एआईजीमा बढुवा भएका छन् ।

सहकुल थापाको एआईजीमा बढुवा

काठमाडौं : नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सहकुल थापा एआईजीमा बढुवा भएका छन्।बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई एआईजीमा बढुवाको निर्णय गरेको हो। बढुवा समितिको सिफारिसअनुसार डीआईजी थापालाई एआईजीमा बढुवा गरिएको एक मन्त्रीले जानकारी दिए।सरकारले थापालाई एआईजी बनाउनकै लागि प्रहरीमा एआईजीको एक दरबन्दी थप गरेको थियो। आज बढुवा भएका थापा अब आईजीपीमा विश्वराज पोखरेलको प्रतिष्पर्धि बनेका छन्। यस्तै मन्त्रिपरिषद्को बैठकले कृष्णहरि पुस्करलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।

सहकुल थापा एआइजी बढुवा

काठमाडौँ । सरकारले नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक(डिआइजी) सहकुल बहादुर थापालाई अतिरिक्त महानिरीक्षक(एआइजी)मा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई एआइजीमा बढुवा गरेको एक मन्त्रीले बताए । गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा जेठ १४ गते बसेको बढुवा सिफारिस समितिले थापालाई डिआइजीबाट एआइजीमा बढुवा गर्न सिफारिस गरेको थियो केही […]

डीआईजी सहकुल थापा एआईजीमा बढुवा सिफारिस : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुल थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्न सिफारिस गरेको छ । - सहकुल थापा

सहकुल थापा एआइजी बढुवाका लागि सिफारिस

काठमाडौंः प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाका लागि डिआइजी सहकुल थापा सिफारिस भएका छन्। सोमबार गृह मन्त्रालयमा बसेको बढुवा समितिले डिआइजी थापालाई बढुवा गर्ने सिफारिस गरेको हो। मन्त्रिपरिषद् बैठकले एक जना एआइजीको दरबन्दी थप गरेपछि थापा बढुवा सिफारिसमा परेका हुन्। हाल नेपाल प्रहरीमा प्राविधिक बाहेक चार एआइजी छन्। आगामी वैशाख महिनामा आइजिपी…

नेपाल प्रहरीको एआईजीमा सहकुल थापा सिफारिस – देशसञ्चार

काठमाडौं- नेपाल प्रहरीको अतिरिक्त महानिरिक्षक-एआईजीमा सहकुल थापा सिफारिस भएका छन्। बढुवा समितीको सोमबार बसेको बैठकले थापालाई सिफारिस गरेको हो। यसअघि