सोनाक्षीविरुद्ध गैर जमानती वारेन्ट

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा कानुनी झमेलामा फसेकी छिन्। उनी विरुद्ध चार वर्ष पुरानो मामलामा उत्तर प्रदेशको मुरादाबादस्थित कटघर अदालतले गैर जमानती वारेन्ट जारी गर्दै अप्रिल २५ मा अदालतमा हाजिर हुन आदेश दिएको छ। सोनाक्षीमाथि चार वर्षअघि दिल्लीमा आयोजना हुने भनिएको एक कार्यक्रममा सहभागी हुने भन्दै ३७ लाख रुपियाँ लिएको र कार्यक्रममा सहभागी नभएको तथा उक्त […]

सम्बन्धित सामग्री

अमिषाविरुद्ध अदालतद्वारा वारेन्ट जारी

मुम्बई – बलिउड अभिनेत्री अमीषा पटेल आगामी फिल्म ‘गदर २’का कारण चर्चामा छिन्। लामो समयपछि उनी फिल्ममा कमव्याक गर्दैछिन्। यही बीच राँची सिभिल कोर्टले अभिनेत्रीविरुद्ध वारेन्ट जारी गरेको छ। उनीमाथि चेक बाउन्स र धोखाधडीको आरोप छ। अदालतले बिहीबार अभिनेत्री र उनको बिजनेस पाटर्नरविरुद्ध वारेन्ट जारी गरेको हो। अदालतले पटक पटक तारीख दिए पनि अमीषा र […]

वेब सिरिजको दृश्यलाई लिएर एकता कपुर र उनकी आमाविरुद्ध वारेन्ट जारी

काठमाडौं । बलिउड फिल्म निर्माता एकता कपुर आफ्नी वेब सिरिजका कारण मुस्किलमा फसेकी छन् । उनको वेब सिरिज ‘थ्री-एक्स’लाई लिएर बिहारको बेगुसराय अदालतले एकता र उनकी आमा शोभा कपुरविरुद्ध पक्राउ वारेन्ट जारी गरेको छ । सिरिजमा देखाइएको एक अन्तरंग दृश्यमाथि आपत्ति जनाउँदै एक वर्षअघि नै दर्ता भएको मुद्दालाई लिएर उनीहरुविरुद्ध वारेन्ट जारी भएको हो । […]

ट्रम्पको घरमा एफबिआई छापा: ‘सर्च वारेन्ट’ सार्वजनिक हुन सक्ने

अमेरिकी न्याय मन्त्रालयले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको घरमा संघीय अनुसन्धान ब्युरो (एफबिआई)ले गरेको खानतलासीको वारेन्ट सार्वजनिक गर्नका लागि प्रक्रिया सुरु गरेको छ। न्याय मन्त्रालयले फ्लोरिडाको अदालतसँग एफबिआई वारेन्ट सार्वजनिक गर्नका लागि माग गरेको हो। अदालतले न्याय मन्त्रालयको माग स्वीकार गरेमा ट्रम्पको मार-ए-लागोस्थित घरमा गएको सोमबार एफबिआईले गरेको छापाका लागि जारी वारेन्ट सर्वसाधारणका लागि उपलब्ध हुनेछ। […]

वारेन्ट जारी भएका यातायात व्यवसायी पक्राउ

मनहरा यातायात प्रालिका अध्यक्ष कुमार खड्कालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको समन्वयमा ४२ वर्षीय खड्कालाई काँडाघारीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका डिएसपी सुवास बुढाथोकीले रातोपाटीलाई बताए । सवारी अंगभंग सम्बन्धी मुद्दामा खड्काको नाममा सिराहा जिल्ला अदालतले वारेन्ट जारी गरेको छ । सो वारेन्टका आधारमा इलाका प्रहरी कार्यालय लहानले काठमाडौं प्रहरीलाई पक्राउका लागी पत्राचार गरेको थियो । सिराहाको लहान नगरपालिका वडा नम्बर १० बस्ने ३४ वर्षीय दिपेन्द्र

बलिउड नायिका सोनाक्षी सिन्हाविरुद्ध वारेन्ट जारी, अदालतमा हाजिर हुन आदेश

पैसा लिएपछि पनि कार्यक्रममा उपस्थित नभएको मामिलामा बलिउड नायिका सोनाक्षी सिन्हाविरुद्ध उत्तर प्रदेशको मुरादाबादको एसिजेएम अदालतले वारेन्ट जारी गरेको छ । अदालतले आरोपी नायिकालाई २५ अप्रिल (बैशाख १२) को दिन अदालतमा पेश हुन आदेश दिइएको छ । सोनाक्षीविरुद्ध फेब्रुअरी सन् २०१९ को यो मामिलामा एफआईआर दर्ता गरिएको थियो ।मुरादाबादको कटघर थाना इलाकाको शिवपुरी निवासी प्रमोद शर्मा ह्युइन्डिया फेसन एन्ड ब्यूटी अवार्डको नामले अर्थनाइजिङ फर्म चलाउँछन् । सोनाक्षी सिन्हा र उनीसँग सम्बन्धित इभेन्ट कम्पनीले उ

बलात्कार आरोपमा एमाले सांसद बानियाँविरुद्ध 'वारेन्ट' जारी

बलात्कारको आरोप लागेका मुगुका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी (वारेन्ट)जारी भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मधुसुदन न्यौपानेका अनुसार अदालतले मंगलबार बानियाँविरुद्ध पक्राउ पुर्जी दिएको हो । जुम्लाकी एक शिक्षिकाले सांसद बानियाँले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् । बानियाँले आफूलाई बाँकेको अप्सरा होटल लगी जबरजस्ती करणी गरेको महिलाको जाहेरीमा उल्लेख छ । जाहेरी लगत्तै अनुसन्धान थालेको प्रहरीले बानियाँविरुद्ध पक्राउ पुर्

अमिषाविरुद्ध जमानत वारेन्ट

मुम्बई(नवभारत टाइम्स)– बलिउड अभिनेत्री अमिषा पटेलमाथि भोपालको एक अदालतले जमानत वारेन्ट जारी गरेको छ । अभिनेत्री पटेलमाथि अहिले चेक बाउन्सको मुद्धा चलिरहेको छ । यही मुद्धाका कारण उनले उनलाई अदालतले आगामी सुनुवाईको समयमा अदालतमा उपस्थित हुन आदेश दिएको छ । अदालतको आगामी सुनुवाई डिसेम्बर ४ मा हुनेछ । अमिषामाथि ३२ दशमलब २५ लाख रुपैंयाँको चेक […]

नेपाली बालिकाको हत्याका मतियार थानाध्यक्षविरुद्ध वारेन्ट

भारतको बिहार राज्यको पश्चिम चम्पारणस्थित कुण्डवा चैनपुरमा नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या गरेर प्रमाण मेटाउन र शव जलाउन सहयोग गरेको आरोपमा स्थानीय थानाध्यक्षविरुद्ध वारेन्ट जारी भएको छ । त्यहाँका एसपी नवीनचन्द्र झाले तत्कालीन थानाध्यक्ष सञ्जीव रञ्जनलाई गिरफ्तार गर्न आदेश दिएका हुन् । बर्दियास्थित बारबर्दिया–३ की सुमित्रा विकको हत्यापछि प्रमाण मेटाएको आरोपमा उक्त आदेश दिएको कुण्डवा चैनपुरका थानाध्यक्ष मिथिलेशकुमार यादवले टेलिफोनमा बताए । यादवका अनुसार रञ्जनले गिरफ्तारी नदिए उनीलगायत घटनाका आरोपी सबैको सम्पत्त...