वेब सिरिजको दृश्यलाई लिएर एकता कपुर र उनकी आमाविरुद्ध वारेन्ट जारी

काठमाडौं । बलिउड फिल्म निर्माता एकता कपुर आफ्नी वेब सिरिजका कारण मुस्किलमा फसेकी छन् । उनको वेब सिरिज ‘थ्री-एक्स’लाई लिएर बिहारको बेगुसराय अदालतले एकता र उनकी आमा शोभा कपुरविरुद्ध पक्राउ वारेन्ट जारी गरेको छ । सिरिजमा देखाइएको एक अन्तरंग दृश्यमाथि आपत्ति जनाउँदै एक वर्षअघि नै दर्ता भएको मुद्दालाई लिएर उनीहरुविरुद्ध वारेन्ट जारी भएको हो । […]