मुम्बई(नवभारत टाइम्स)– बलिउड अभिनेत्री अमिषा पटेलमाथि भोपालको एक अदालतले जमानत वारेन्ट जारी गरेको छ । अभिनेत्री पटेलमाथि अहिले चेक बाउन्सको मुद्धा चलिरहेको छ । यही मुद्धाका कारण उनले उनलाई अदालतले आगामी सुनुवाईको समयमा अदालतमा उपस्थित हुन आदेश दिएको छ । अदालतको आगामी सुनुवाई डिसेम्बर ४ मा हुनेछ । अमिषामाथि ३२ दशमलब २५ लाख रुपैंयाँको चेक […]