ओलीलाई दोहोरो दबाब

ओली पक्षका नेताहरूले पार्टी नमिल्ने हो भने आगामी निर्वाचन फलामको च्युरा हुने र कांग्रेसले सहजै निर्वाचन जित्ने रिपोर्टिङ गर्दै आएका छन्। उनीहरूले खनाल–नेपाल पक्षले उठाउने उम्मेदवारका कारण चुनाव हार्न भरपुर सहयोग पुग्ने भन्दै ओलीलाई पार्टी मिलाउन दबाब दिएका हुन्।

सम्बन्धित सामग्री

एमसीसीविरुद्ध जान ओलीलाई चीनको दबाब

काठमाडौं, १२ फागुन । एमसीसी रोक्न चीन खुलेरै सक्रिय भएको छ । चीनले एमसीसी रोक्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दबाब दिएको छ । ओलीसँग आज चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले भिडियो संवाद गरी एमसीसी रोक्न दबाब दिएको बुझिएको छ । ओलीले एमसीसी पारित गर्ने पक्षमा जाने संकेतहरु देखाउन थालेपछि चीनले […]

सुवास नेम्बाङलाई वरिष्ठ उपाध्यक्ष बनाउन ओलीलाई जनजाति नेताहरुको दबाब

सौराह – नेता सुवास नेम्वाङलाई जसरी पनि वरिष्ठ उपाध्यक्ष बनाउन एमालेभित्रका जनजाति नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई दबाब दिएका छन्। नेता नेम्वाङले पनि आफूले तमाम गाली सहरे विगतमा साथ दिएको र केही पनि नमागेकाले वरिष्ठ उपाध्यक्ष पाउनुपर्ने ओलीसँग अडान लिइरहेका छन्। नेता नेम्वाङले शनिबार राति ओलीसँगको भेटमा ‘अहिलेसम्म जनजाति भनेर मैले केही मागेको छैन। गाली […]

केपी ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउन नाराबाजी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नै सर्वसम्मत अध्यक्ष बनाउन माग गर्दै सौराहस्थित होटल सेभेन स्टारको बन्दसत्र हलबाहिर नाराबाजी गरिएको छ । १०औं महाधिवेशनको बन्दसत्र शुरू हुनुअघि २०–२५ जनाको समूहले अध्यक्ष ओलीको पक्षमा नाराबाजी गरेको हो । अध्यक्ष ओली पक्षका महाधिवेशन प्रतिनिधिले सर्वसम्मति गर्न दबाब दिन हलबाहिर नाराबाजी गरेका छन् । एमाले महाधिवेशनका लागि तयार पारिएको आचारसंहितामा भने कुनै पनि पक्षमा सभा–जुलुस गर्न, गराउन नपाइने उल्लेख छ । उपाध्यक्ष भीम रावलले एमाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोष...

एमाले महाधिवेशन : नेतृत्वमा सर्वसम्मत गराउन ओलीलाई दबाब

काठमाण्डाै - नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सुरु हुँदै गर्दा नेताहरुले सर्वसम्मतिका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दबाब दिएका छन् । महाधिवेशनको लागि बिहिवार सौराहा पुगेका ओलीलाई उहाँ बसेको होटलमै पुगेर नेताहरुले अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म सहमतिबाटै छान्नुपर्ने भन्दै दबाब दिएका हुन् । आफूलाई भेट्न पुगेका नेताहरुलाई ओलीले सर्वसम्मतिबाटै नेतृत्व चयन हुने विश्वास दिलाउनुभएको छ । तर अध्यक्षमा भीम रावललेसमेत दाबी गरेको र अरु पदमा पनि आकाङ्क्षी नेताहरु धेरै भएकाले सर्वसम्मति गराउन चुनौती देखिएको छ ।&nbs...

एमाले एकताका लागि ओली र नेपाललाई दबाब दिने दोस्रो तहका नेताको निष्कर्ष

नेकपा एमाले एकताका लागि प्रयास गर्दै आएका दोस्रो तहका नेताहरूले एकताका लागि अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाललाई दबाब दिने निष्कर्ष निकालेका छन् । शुक्रवार काठमाडौंमा बसेको एमाले पार्टीका नेता र सांसदको भेलाले दुवै पक्षलाई दबाब दिने निष्कर्ष निकालेको हो । कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन अध्यक्ष ओलीलाई १० बुँदे कार्यान्वयन गर्न र नेपाललाई पार्टी विभाजनको निर्णय फिर्ता गर्न दबाब दिने निष्कर्ष निकालिएको सचिव गोकर्ण विष्टले जानकारी दिए । आमकार्यकर्ता र जनताको चाहनाअनुसार पार्टीलाई एकताबद्ध गर्ने अभियानमा आफूहरू...

नेपाललाई निर्णय सच्याउन दबाब

नयाँ पार्टी दर्ता प्रक्रियामा साथ नदिएका नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरू अझै पनि एकताकै पक्षमा दबाब सिर्जना गर्दैछन्। उनीहरूले नेपाललाई नयाँ दल दर्ता प्रक्रिया फिर्ता लिन र ओलीलाई १० बुँदे प्रस्ताव इमानदारीपूर्वक कार्यान्वयन गर्न आग्रह गरेका छन्।...

देउवालाई मत दिन ओलीलाई दबाब

प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाको महन्थ ठाकुरपक्षलाई आफ्नो पक्षमा मत दिन मनाए पछि नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पनि दबाब परेको छ। महन्थ समूह देउवालाई सघाउने निर्णयमा पुगेपछि ओलीलाई एमाले भित्र देउवालाई समर्थन गरेर पार्टी बचाउन दबाब बढेको हो।

लचिलो बन्दै नेपाल पक्ष, ओलीमाथि दबाब

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव गरे पनि त्यसलाई अस्वीकार गर्दै आएको माधव नेपाल पक्ष तीन दिनयता केही लचिलो देखिएको छ । नेपाल पक्षले एकताका लागि ओलीमाथि दबाब पनि बढाएको छ । ओलीलाई दबाब दिने रणनीति स्वरुप नेपाल पक्षले प्रदेश १ र बागमती प्रदेश सरकारलाई नीति तथा कार्यक्रम पास गर्न सहयोग गर्ने भएको छ । विभाजनको डिलमा पुगेको एमालेलाई बचाउन नेपाल पक्षले २०७५ जेठ २ गतेको अवस्थामा फर्किनुपर्ने अडान कायम राखेरै ओली पक्षमाथि रणनीतिक दबाब सिर्जना गर्न

प्रधानमन्त्री ओलीलाई दोहोरो दबाब

काठमान्डाैं / प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रको आन्तरिक विवाद मिलाउन दोहोरो दबाब परेको छ। वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षलाई पनि समेटेर विश्वासको मत लिन ओलीलाई उनकै समूहबाट दबाब परेको छ। त्यस्तै खनाल–नेपाल पक्षले पनि आफूहरू पार्टी मिलाउने पक्षमा रहेको तर निषेध गरेर जाने हो भने अप्रिय निर्णय लिन सक्ने सन्देश दिएपछि ओली... The post प्रधानमन्त्री ओलीलाई दोहोरो दबाब appeared first on Purbeli News.