केपी ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउन नाराबाजी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नै सर्वसम्मत अध्यक्ष बनाउन माग गर्दै सौराहस्थित होटल सेभेन स्टारको बन्दसत्र हलबाहिर नाराबाजी गरिएको छ । १०औं महाधिवेशनको बन्दसत्र शुरू हुनुअघि २०–२५ जनाको समूहले अध्यक्ष ओलीको पक्षमा नाराबाजी गरेको हो । अध्यक्ष ओली पक्षका महाधिवेशन प्रतिनिधिले सर्वसम्मति गर्न दबाब दिन हलबाहिर नाराबाजी गरेका छन् । एमाले महाधिवेशनका लागि तयार पारिएको आचारसंहितामा भने कुनै पनि पक्षमा सभा–जुलुस गर्न, गराउन नपाइने उल्लेख छ । उपाध्यक्ष भीम रावलले एमाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोष...

सम्बन्धित सामग्री

ओली बन्दसत्रस्थलमा, कार्यकर्ताले लगाए 'वी लभ यू केपी बा' को नारा

चितवन । एमाले अध्यक्ष केपी शर्मा ओली १०औँ महाधिवेशनको बन्दसत्रस्थल पुगेका छन् । ओली हलमा प्रवेश गर्ने क्रममा कार्यकर्ताहरूले उनको समर्थनमा नाराबाजी गरेका थिए ।  उनीहरूले 'वी लभ यू केपी बा, आज होइन भोलिलाई १० वर्ष ओलीलाई, सर्वसम्मत हुनैपर्छ, पार्टी फुटाउने होसियार' लगायतका नारा लगाएका थिए । बिहान १० बजे बोलाइएको बैठक राति १० बजे...

ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउन माग गर्दैै बन्दसत्रस्थलमा समर्थकहरुको नाराबाजी

सौराह – केपी शर्मा ओलीलाई सर्वसम्मत रुपमा एमाले अध्यक्ष बनाउनुपर्ने मागसहित सौराहमा प्रदर्शन तथा नाराबाजी भएको छ। नेकपा एमालेको १० औँ महाधिवेशनको बन्दसत्र हुने सौराहस्थित सेभेन स्टार होटल क्षेत्रमा ओली समर्थक महाधिवेशन प्रतिनिधिहरुले नाराबाजी गरेका हुन्। उनीहरुले ओलीलाई सर्वसम्मत रुपमा एमाले अध्यक्ष बनाउनुपर्ने माग गरेका छन्। अध्यक्षमा ओलीविरुद्ध नेता भीम रावलले उम्मेदवारी दिने घोषणा गरेका […]

ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउन माग गर्दै बन्दसत्र स्थलमा कार्यकर्ताको नाराबाजी

चितवनः नेकपा (एमाले) को दशौँ महाधिवेशनको बन्द सत्र आजदेखि सुरु हुँदैछ। औपचारिक रुपमा बन्द सत्र सुरु भइसकेको छैन। पदाधिकारी सहमतिमा चयन गर्ने तयारी भए पनि हालसम्म कुनै पनि पदमा सर्वसम्मत हुन सकेको छैन। औपचारिक रुपमा बन्द सत्र सुरु नभए पनि होटलबाहिर अध्यक्ष केपी शर्मा ओलीलाई नै सर्वसम्मत अध्यक्ष बनाउन माग…

‘आज होइन भोलिलाई, १० वर्ष ओलीलाई’

हेटौंडा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत बनाउनुपर्ने माग गर्दै  हेटौंडामा नाराबाजी भएको छ।नेकपा एमालेको दशौँ महाधिवेशनको पूर्वसन्ध्यामा हेटौंडामा ‘आज होइन भोलिलाई, १० वर्ष ओलीलाई’ भन्दै नेता कार्यकर्ताले नाराबाजी गरेका हुन्।पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत रूपमा पुनः अध्यक्ष बनाइने भन्दै प्रस्ताव गरिएका वेला यस्ता माग गरिएका हुन्।पार्टीको महाधिवेशन सफल बनाउन नेकपा एमाले मकवानपुरले प्रचारप्रसारका लागि गरेको मोटरसाइकल र्‍यालीमा अध्यक्ष ओलीको समर्थन