प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाको महन्थ ठाकुरपक्षलाई आफ्नो पक्षमा मत दिन मनाए पछि नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पनि दबाब परेको छ। महन्थ समूह देउवालाई सघाउने निर्णयमा पुगेपछि ओलीलाई एमाले भित्र देउवालाई समर्थन गरेर पार्टी बचाउन दबाब बढेको हो।