काठमाडौं, १२ फागुन । एमसीसी रोक्न चीन खुलेरै सक्रिय भएको छ । चीनले एमसीसी रोक्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दबाब दिएको छ । ओलीसँग आज चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले भिडियो संवाद गरी एमसीसी रोक्न दबाब दिएको बुझिएको छ । ओलीले एमसीसी पारित गर्ने पक्षमा जाने संकेतहरु देखाउन थालेपछि चीनले […]