चुनाव घोषणा नहुँदै पैसाको खोलो बग्ने चर्चा

काठमाडौं, ९ साउन । मंसिरमा हुने भनिएको निर्वाचनमा पैसाको खोलो बग्ला ? स्थानीय निकायको निर्वाचनमा कतिपय स्थानहरुमा करोडौंको चलखेल भएको नेताहरुले नै बताउन थालिसकेबाट प्रतिनिधि सभा निर्वाचनमा झन् ठूलो चलखेल हुने चर्चा छ । आज नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावमा पैसाको ठूलो चलखेल हुनसक्ने बताए । उनले पूँजीपतिहरु चुनाव जित्ने अवस्था बनेको भन्दै कडा […]

सम्बन्धित सामग्री

रेखा थापाको प्रवेशले मोरङ ३ को प्रतिस्पर्धा रोचक

मुख्य प्रतिस्पर्धी मानिएका कांग्रेस र एमालेले पनि राप्रपा उम्मेदवार रेखा थापालाई ‘नोटिस’मा राख्न थालेका छन् । उनले चुनाव जित्ने वा नजित्ने अनुमान गर्न हतार हुन्छ, तर उनले पाउने मत चाहिँ हारजितमा निर्णायक हुन सक्ने मोरङका नेताहरु बताउँछन् ।

पुकार बमको मार्ग परिवर्तन, ‘वैकल्पिक’कै विकल्प खोज्ने अभियान

२४ भदौ, काठमाडौं । संसदीय चुनाव घोषणा नहुँदै पुकार बमले काठमाडौं– १ बाट आफ्नो उम्मेदवारी घोषणा गरे । सामाजिक अभियन्ताका रूपमा कहलिएका पुकार बम विवेकशील नेपाली दलले दुई पटक तय गरेको साझा पार्टीको गन्तव्यसम्म पुगेका थिए । तर, रवीन्द्र मिश्रको ‘मार्ग परिवर्तन’ पछि उनले आफूलाई स्वतन्त्र घोषणा गरेका छन् । विवेकशील साझासँगको साइनो तोडेर यतिखेर […]

काँग्रेसलाई आधा बाँकीलाई आधा गरी गठबन्धनमा सिट बाँडफाँटको सम्भावना

काठमाडौं, २१ साउन । सत्ता गठबन्धनबीच चुनावी तालमेलको सहमति बनिसकेको छ । चुनाव घोषणा नहुँदै उक्त सहमति बनेको हो । चुनाव घोषणापछि ५ मंसिरमा दलहरुले सिट बाँडफाँटका लागि कार्यदल नै भदौभित्र सिट बाँडफाँटको टुंगो लगाउने गरी कार्यदललाई जिम्मेवारी दिइएको छ । कार्यदल गठन भएलगत्तै काँग्रेसभित्र कम्तिमा सय सिटको दाबी हुन थालेको छ । काँग्रेस पूर्वमहामन्त्री […]

चुनाव घोषणा नहुँदै रणनीति बनाउँदै दलहरू

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा नहुँदै गठबन्धनका विकल्प र सिट बाँडफाँटका विषयमा प्रमुख दलहरूले गृहकार्य थालेका छन् । स्थानीय निर्वाचनमा जस्तै पाँचदलीय गठबन्धन र एमालेसहितको विपक्षी दलबीच प्रतिस्पर्धा हुने सम्भावना छ । तर बहुमतको अंकगणितीय खेल र सिट बाँडफाँटको दाउपेचले समीकरण फेरिने सम्भावना पनि रहेको राजनीतिक दलका नेताहरू बताउँछन् ।