काँग्रेसलाई आधा बाँकीलाई आधा गरी गठबन्धनमा सिट बाँडफाँटको सम्भावना

काठमाडौं, २१ साउन । सत्ता गठबन्धनबीच चुनावी तालमेलको सहमति बनिसकेको छ । चुनाव घोषणा नहुँदै उक्त सहमति बनेको हो । चुनाव घोषणापछि ५ मंसिरमा दलहरुले सिट बाँडफाँटका लागि कार्यदल नै भदौभित्र सिट बाँडफाँटको टुंगो लगाउने गरी कार्यदललाई जिम्मेवारी दिइएको छ । कार्यदल गठन भएलगत्तै काँग्रेसभित्र कम्तिमा सय सिटको दाबी हुन थालेको छ । काँग्रेस पूर्वमहामन्त्री […]

सम्बन्धित सामग्री

सिट बाँडफाटमा असन्तुष्ट जसपा गोप्य छलफलमा,गठबन्धनबाट बाहिरीने रणनीति बनाउँदै

काठमाडौँ – सत्ता गठबन्धनमा भइरहको सिट बाँडफाँटमा असन्तुष्ट बनेको जनता समाजवादी पार्टी (जसपा) को बैठक बसेकाे छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँटमा असन्तुष्ट बनेको जसपाले गठबन्धनमा माग दाबी गरेजति सिट नपाए कस्तो रणनीति बनाउने भन्नेबारे छलफलमा जुटिरहेको छ। जसपाले मधेसमा आधा सीट अर्थात १६ सहित कम्तीमा २० सिट दाबी गरेकोमा १६ सीटमात्रे पाउने […]

मन्त्री फेरबदलको कसरतमा कांग्रेस

दाङ । गत वर्ष साउन २८ गते माओवादीका कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री चयन हुँदा गठबन्धनमा आबद्ध दलीय दलबीच भद्र सहमति भएको थियो सरकार आलोपालो चलाउने । यो सहमतिअनुसार गठबन्धनका मुख्य दुई दल माओवादीले आधा अवधि र कांग्रेसले बाँकी आधा सरकारको नेतृत्व गर्ने भन्ने थियो । उक्त सहमतिअनुसार केसी नेतृत्वको सरकारको अवधि भनेको गत फागुनसम्म […]

६ महिनामा लुम्बिनी प्रदेशको खर्च जम्मा १२ प्रतिशत

बुटवल – पटक-पटक सत्ता गठबन्धनमा भएको हेरफेर र कर्मचारी अभाव झेल्दै आएको लुम्बिनी प्रदेशको बजेट खर्च यसवर्ष पनि निराशाजनक देखिएको छ। लुम्बिनी प्रदेशमा आधा आर्थिक वर्ष सकिँदा विकास बजेटको खर्चदर जम्मा १२ प्रतिशतमात्रै छ। चालु आर्थिक वर्ष २०७८/०७९ को ६ महिनामा प्रदेश सरकारले कुल बजेटको १५.४६ प्रतिशतमात्रै खर्च गरेको छ। यसमध्ये विकास बजेटको खर्च झनै […]

विपक्षी गठबन्धनमा खटपट: प्रदेश १ को सरकारको आयु लम्बियो

हरिहर नेपाल, विराटनगर । विपक्षी गठबन्धनमा खटपट र असन्तुष्टिले एमाले नेतृत्वको प्रदेश १ को सरकारको आयु लम्बिएको छ । विशेष गरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुख्यमन्त्रीमा दाबी गर्दै अड्को थापेपछि भीम आचार्य सरकारको आयु लम्बिएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुख्यमन्त्रीमा आधा भाग खोजेपछि प्रदेश १ को सरकारको आयु केहि दिन थपिएको […]

बागमती सरकारको नेतृत्वमा पाण्डे र बानियाँबीच आलोपालो गर्ने सहमति

४ कात्तिक, काठमाडौं । बागमती प्रदेशमा सरकारको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसले आलोपालो गर्ने सहमति भएको छ । बिहीबार प्रदेशसभाको विपक्षी गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दलको बैठकले प्रदेशसभाको कार्यकालको आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति भएको हो । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलकी […]

गठबन्धनमा असन्तुष्टि

एमाले–माओवादी केन्द्रको संयुक्त कार्यदलले ६ नम्बर प्रदेशमा दुवै दललाई आधा–आधा सिट निर्धारण गर्ने गरी बनाएको मापदण्डप्रति एमाले प्रदेश कमिटीले आपत्ति जनाएको छ ।