काठमाडौं, २५ जेठ । सम्भवत आगामी मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने सम्भावना छ । प्रधानमन्त्री शेरबहादुर देउवाले समेत मंसिरमा चुनाव हुने बताइसकेका छन् । चुनावको घोषणा भएको छैन तर उम्मेदवार बन्न चाहनेहरुको तयारी व्यापक भइरहेको छ । कतिपयले उम्मेदवारी घोषणा समेत गरिसकेका छन् । काठमाडौं क्षेत्र नं ५ बाट रञ्जु दर्शना, मानुषी […]