‘अर्गानिक होमस्टे’ वास्तवमै नामजस्तै अर्गानिक छ, जहाँ बजारिया र रसायनयुक्त खानेकुरा वर्जित छ। मैदा होइन, जौ, कोदो, मकै, फापर आदिको केक बनाउँछन् चित्रबहादुर। अर्थात् गाउँमै जे फल्छ, त्यसैबाट उपभोक्तालाई मन पर्ने र खोजिने खाद्यसामग्री तयार पार्छन्।...
मकवानपुरको भीमफेदी गाँउपालिकाले कोदो र फापर खेती गर्ने किसानलाई अनुदान प्रदान गर्ने घोषणा गरेपछि स्थानीय किसानहरु उत्साहित भएका छन् । गाउँपालिकाले वडा नम्बर– ३ मा कोदो उत्पादन गर्ने किसानलाई नगद...
मनहरी- मकवानपुरको भीमफेदी गाउँपालिकाले कोदो र फापर खेती गर्ने किसानलाई अनुदान प्रदान गर्ने घोषणा गरेपछि स्थानीय किसानहरू उत्साहित भएका छन् ।
गाउँपालिकाले वडा नम्बर–३ मा कोदो उत्पादन गर्ने किसानलाई नगद अनुदान वितरण गरेको छ । पालिका अध्यक्ष हिदम लामाले शुक्रबार नगद अनुदान वितरण गर्दै सहर बजारमा कोदो ...
गलेश्वर – म्याग्दीमा परम्परागत रुपमा उत्पादन हुँदै आएको फापर, जुनेलो र कोदो खेतीमा कमी आएको छ। कुनै बेला प्रशस्त उत्पादन हुने फापर, जुनेलो र कोदो खेतीमा
गलेश्वर– म्याग्दीमा परम्परागत रुपमा उत्पादन हुँदै आएको फापर, जुनेलो र कोदो खेतीमा कमी आएको छ । कुनै बेला प्रशस्त उत्पादन हुने फापर, जुनेलो र कोदो खेतीमा किसानले रुचि देखाउन छाडेकाले उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । जुनेलो मुरली मकै देखिने अन्न हो । खासगरी मधुमेहका रोगी र वर्त लिएका मानिसले शुद्ध […]
बुटवल । लुम्बिनी प्रदेशमा खाद्य बालीले ढाकेको क्षेत्रफल वृद्धि भएको छ । प्रदेशमा गत वर्षको तुलनामा खाद्य बालीले ढाकेको क्षेत्र २.६४ प्रतिशतले वृद्धि भई ७ लाख ९६ हजार ८५९ हेक्टर कायम भएको छ ।नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो आर्थिक सर्वेक्षण अनुसार कोदो, फापर, गहुँजस्ता बालीको क्षेत्रफल वृद्धि भएको छ । गुल्मी र नवलपरासी पश्चिम जिल्लामा कोदो बालीले ढाकेको क्षेत्रफल वृद्धि भएको छ । यस्तै पूर्व रुकुम, रोल्पा, प्युठान र दाङ जिल्लामा फापर बालीले ढाकेको क्षेत्रफलमा वृद्धि भएको जनाइएको छ ।प्रतिवेद
संघीय सरकारको आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमा कर्णालीका कोदो–फापर प्रशोधनदेखि हिमाली सहर निर्माण गर्ने सम्म योजना समेटिएका छन् । अर्थमन्त्री जनार्दन शर्माले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा कर्णालीका कृषि क्षेत्र विकास कार्यक्रम गरिने बताएका हुन् । जसमा कर्णालीमा उत्पादन हुने कोदो, फापर, गहुँ र जौँको प्रशोधन गरिने भएको हो ।
उदयपुर : गाउँमा उत्पादन हुने कोदो, फापर, जुनेलो भटमास लगाय शहरमा कोसेली बन्दै गएको छ।गाउँमातयारी बनाइएका विभिन्न प्रकारका खाजाहरु पुग्न थालेपछि गाउँमा उत्पादन हुने कोदो, भटमास, फापर शहरमा कोसेली बन्न थालेको हो।
कटारी नगरपालिका लेखानीका भीतबहादुर मगर पाखो बारीमा कोदो, फापर र जुनेलो खेती गर्छन्। ‘गाउँमा पहिल...